Author: हरिकृष्ण पन्थी (युरोप)

संसद् अधिवेशन फागुन २१ गते बस्ने समझदारी

संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि

प्रदेश-२ : मन्त्रालय नहुँदा जिल्ला भ्रमणमा निस्किए मन्त्री

मन्त्रालयका लागि तोकिएका भवनहरु समयमै तयार नहुदाँ प्रदेश २ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्केका छन् । अहिले प्रदेश नम्बर २ मा तीन जना मन्त्री चयन भएका छन् । मुख्यमन्त्री मोहम्मद

एक साताभित्रमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण-नेता नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण हुने दाबी गरेका छन् । रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा

ओलीले रोपेको पिपलमा देउवाले पानी नै हालेनछन् !

झण्डै १९ महिनापछि प्रधानमन्त्रीका रुपमा बालुवाटारमा फर्किएका केपी शर्मा ओलीलाई स्वभाविक चासो रहृयो कि आफूले रोपेको पिपलको विरुवा कत्रो भयो होला ? हुन त योबीचमा प्रधानमन्त्री नरहे पनि ओली बालुवाटार

पूर्वराजाको प्रश्नः निर्वाचन गर्नु मात्र प्रजातन्त्र हो ?

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका

सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीलाई कारवाहीका लागि सिफारिस,सबैभन्दा धेरै शिक्षक

राष्ट्रिय सर्तकता केन्द्रले आर्थिक वर्ष (आव) २०७३/७४ मा सम्पत्ति विवरण नबुझाउने १९ हजार राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को

कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागी नहुने-दाहाल,एकीकरण लम्बिँदै

पार्टी एकीकरण प्रयासमा रहेका नेकपा एमाले र माओवादी केन्द्र अध्यक्षबीच आइतबार पाँच घन्टासम्म एक्लाएक्लै वार्ता भएको छ। अाइतबार बिहान माओवादी संसदीय दलको नेता चयन भएसँगै अध्यक्ष प्रचण्ड वार्ताका लागि भक्तपुरस्थित

प्रहरी हवल्दार १ लाख ६० हजार घुस लिँदालिँदै पक्राउ

जिल्ला प्रहरी कार्यालय, म्याग्दीको मातहतमा रहेको प्रहरी चौकी पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार

राष्ट्रको नाममा सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ

अनुदान रकम बैंकले उपलब्ध नगराएको भूकम्पपीडितको गुनासो

पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम बैंकले समयमा नै उपलब्ध नगराएको भूकम्पपीडितले गुनासो गरेका छन् । उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैँकले लाभग्राहीको चाप बढेको भन्दै दुई सातापछि मात्र रकम

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com