सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको खबर आजको नयाँ पत्रिका
सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन
मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि
सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन
प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन। ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य
काठमाडौंको नागढुंगाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोेले प्रकाण्डसहितका केन्द्रीय नेताहरु पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ
मकवानपुरको हेटौडामा रहेको ओम्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ । आज बिहान १० बजेदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)सम्बन्धी जारी श्वेतपत्र अनुसार ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको छ । अस्पतालका पदाधिकारीको कार्यकाल मङ्गलबार सकिएसँगै पदाधिकारीहरूले आफ्नो चार वर्षे कार्यकालमा भए गरेका
अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा फैलिएको आगो इतिहासकै सबैभन्दा भयानक बनेको छ । क्यालिफोर्निया राज्यको इतिहासमा यसपटकको आगलागी सबैभन्दा धेरै क्षेत्रमा फैलिएको स्थानीय अधिकारीले बताएका छन् । मेन्डोसिनो कम्प्लेक्सबाट सुरुभएको आगलागी
गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा
KHASOKHAS