Author: हरिकृष्ण पन्थी (युरोप)

देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य हुने ओलीको चेतावनी

आगामी सरकारको नेतृत्व गर्ने पर्खाइमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणायता वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएको जनाउँदै भावी सरकारलाई उक्त निर्णयहरु

५६ जना राष्ट्रियसभा सदस्यका लागि ८३ जनाको उमेद्वारी

यही माघको २४ गते ५६ जना राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनका निम्ति ९ वटा दलका ८३ जना उम्मेद्वारले आफ्नो उमेद्वारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। कतिपय समूहमा आवश्यक

काम गरेको बजेट निकासा गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी महासंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागअन्तर्गत निर्माण सम्पन्न भएका कामको बजेट चाँडो निकासा गर्ने वातावरण मिलाउन आग्रह गरेको छ । महासंघको एक टोलीले आज सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटेर

नेपालका विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कका संग्रहालयमा पुगेका मूर्तिको प्रदर्शनी

नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि सुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी मा १९ मूर्तिको तस्बिर

कुन प्रदेशमा कसको सरकार ?

प्रदेश प्रमुखको नियुक्ति र प्रदेश सांसदको शपथपछि दलहरुको ध्यान प्रदेशसभा सरकार गठन र राष्ट्रियसभा चुनावमा केन्द्रित भएको छ । राष्ट्रियसभा चुनाव माघ २४ गते हुँदैछ । कुन प्रदेशमा कसको सरकार

नेतृत्व हस्तान्तरण होइन,संसदीय दलको नेतामा आफ्नै लड्ने मुडमा देउवा

दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा आलोचनाको केन्द्रमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘तपाईहरु जबरजस्ती घचेट्नुहुन्छ भने हामी पनि अड्नुपर्ला नि! ‘ कांग्रेस बैठकको सुरुदेखि अन्तिमसम्म देउवा र पार्टी

उम्मेद्वारको अन्तिम टुंगो लगाउने अधिकार शीर्ष तीन नेतालाई

माओवादी केन्द्रले प्रत्येक प्रदेशलाई आफूले पाएको सिटमा तीन जान सिफारिस गर्न प्रदेश इन्चार्जहरुलाई निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश ईन्चार्जहरु सहितको बैठकमा प्रस्तावित नामबारे छलफल भएको

बादललाई राष्ट्रियसभामा पठाउने तयारी,चुनाव नलड्ने मुडमा नारायणकाजी

माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ, जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट उसको मागमा परेको

सिमेन्ट र छडमा १५ दिनकै अवधिमा पाँच पटक मूल्यवृद्धि

तपाई सिमेन्ट र छड प्रयोग गरेर घर बनाउँदै हुनुहुन्छ ? या बनाउने तयारी गर्दै हुनुहुन्छ ? यस्तो तयारीमा हुनुहुन्छ भने अब तपाईको लागत बढ्ने र आर्थिक जोहो गर्नुपर्ने छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन तयारी तीव्र,प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने

नारायण न्यौपाने काठमाडौँ, ३० पुस । निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com