Author: हरिकृष्ण पन्थी (युरोप)

७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने तर प्रदेशका अस्थायी राजधानी नतोकिने

प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ ।

साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी

पार्टी एकताबारे छलफल भइरहेको छ: नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । नेकपा (एमाले), नेपाली काँग्रेस,

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेश: विष्ट

नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा

पार्टी एकता गरिने-नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच राजनीतिक, वैचारिक

अवैध मदिरा नष्ट

अवैधरुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले समातेको घरेलु मदिरालाई विदुरमा नष्ट गरिएको छ । सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीका बजारमा बिक्रीका लागि लैजाँदै

मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,

शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द

केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको

विवादमा रहेको रानीपोखरीको उत्खनन

रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । आज पहिलो पटक बसेको उक्त

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com