बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब
ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्वा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ । सेवाग्राँही संग घुस लिदै गरेका कार्यालय
सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले विभिन्न पाँच कारण देखाउँदै अस्वीकृत गरेको छ । जोशी पदमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने हो ?
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् । उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन्
काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ ।आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र
सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै मध्यम खालका होटलमा भने बर्सेनि अनुगमन गर्ने गरेको पाइन्छ। तारे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् । नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र
बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन्
आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय
अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ । स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र
KHASOKHAS