Author: हरिकृष्ण पन्थी (युरोप)

पोर्चुगलमा ‘टीआर’ आवेदन दिएको ५ बर्षमा नै नागरिकता आवेदन दिन पाउने प्रावधान पारित

पोर्चुगलको संसदले मुलुकको नागरिकतासम्बन्धि कानूनमा परिवर्तनहरु स्वीकार गरेको छ । उक्त परिवर्तन अनुशार अब नागरिकताका लागि आवासीय अनुमति प्राप्त गरेको मितिले ५ बर्षको गणनामा परिवर्तन गरी आवासीय अनुमतिका लागि आवेदन

गुल्मी समाज पोर्चुगलको अध्यक्षमा अमृत रिजाल, यस्तो छ बाँकी टिम

गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशनले अध्यक्षमा अमृत रिजाललाई निर्विरोध निर्वाचित गरेको छ । लिस्बन आन्जुस स्थित जुजु रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पाण्डेय र उपाध्यक्षहरुमा मोहन

नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारीमा पोर्चुगल

पोर्चुगलको विदेशी र सीमा सेवा एजेन्सी सेफले नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारी गरेको छ । पोर्चुगिज भाषा बोल्ने देशका १ लाख

यूके पढ्न आएको केही समयमै २१ वर्षीया सदिच्छाको निधन, शव नेपाल पठाउन सहयोगको अपिल

उच्च शिक्षाका लागि यूके आएको केही समयमै २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । उनको मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा बुधबार निधन भएको हो । अस्पतालमा भर्ना भएको भोलिपल्ट नै

पोर्चुगलको लिस्बनमा एक महिने शिविरमा २ हजार ३०८ नेपालीले दिए राहदानीका लागि आवेदन

पोर्चुगलको लिस्बनमा पासपोर्टको आवेदन संकलनका लागि राहदानी विभाग काठमाडौंबाट टोली आएकोमा २ हजार ३०८ जना आवेदकले राहदानीका लागि आवेदन दिएका छन् । मार्च २९ देखि अप्रिल २५ सम्म संचालित एकिकृत

बुद्ध जयन्तीको अवसरमा ५ मेमा पोर्चुगलको लिस्वनमा बृहत शोभा यात्रा

२५६७ औँ बुद्ध जयन्तीको अवसरमा ५ मे २०२३ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिने भएको छ । अवैतनिक नेपाली महाबाणिज्यदूत एवं २५६७ औँ बुद्ध जयन्ती मुुल

cloudy sky with city
पोर्चुगलमा आवास संकटबाट नेपालीपनि प्रभावित, संकटविरुद्ध हजारौंको प्रदर्शन

उच्च मुद्रास्फीतिले मानिसहरूलाई जीवनयापन गर्न अझ गाह्रो बनाएको समयमा भाडा र घरको मूल्य वृद्धिको विरोधमा शनिबार लिस्बन र पोर्चुगलका अन्य शहरहरूमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन्। पोर्चुगलमा ठूलो आवास संकट

blue and white flags on pole
अमेरिकी पासपोर्ट हुनेहरु सन् २०२४ को मध्यसम्म ‘निशुल्क विनाभिसा’ युरोप आउन पाउने

अमेरिकी नागरिकहरूले अब सन् २०२४ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । किनभने युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन

जर्मनीको ह्याम्बर्गमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु

उत्तरी जर्मन सहर ह्याम्बर्गमा भएको गोलीकाण्डमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु धेरै घाइते भएका छन् । ह्याम्बर्गको पुलिसले ट्वीट गर्दै अल्स्टरडोर्फमा ठूलो पुलिस अपरेशन भएको जनाएको छ

लिस्बनमा बस्ने आप्रवासीमा नेपाली टपफाइभ, आवासीय अनुमतिका साथ बस्ने नेपाली ८८७५

पोर्चुगलको लिस्बनमा आवासीय अनुमतिका साथ बसोबास गर्ने नेपालीहरुको संख्या ८ हजार ८ सय ७५ रहेको पोर्चुगल अध्यागमन र सीमा सेवा सेफले खुलासा गरेको छ । लिस्बनमा विदेशी बासिन्दाहरूको बारेमा छलफल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com