Author: हरिकृष्ण पन्थी (युरोप)

महानगरकै पैसाले मेयरलाई माला किन ?

‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ ? ’ उनले सोधे, ‘ श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा ? ’ उत्तर पनि उनैले दिए–विशेष पाहुना लगाइएला ।

आफ्नो पकड बनाउनका लागि अमेरिका व्यापार युद्ध गर्न उद्दत रहेको फ्रान्सको आरोप

अमेरिका व्यापार युद्ध गर्ने उद्दत रहेको फ्रान्सले आरोप लगाएको छ । एकतर्फी कर लादेर विश्व अर्थतन्त्रमा आफ्नो पकड बनाउने नीति लिएर अमेरिकाले व्यापार युद्ध खोजेको फ्रान्सले आरोप लगाएको हो ।

आज ३६ औं बीपी स्मृति दिवस

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको आज ३६ औं स्मृति दिवस। नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्। बीपी कोइरालाको

रगतको धब्बाले खुल्यो पोल,१६ वर्षमा ४२ अर्ब लुटे

१५ वर्ष अघि फ्रान्सको एक गहना पसलमा चोरी गर्ने गिरोहका चार सदस्यलाई सर्बियाबाट पक्राउ गरिएको छ । इन्टरपोलका अनुसार यो गिरोहले सन् १९९९ देखि २०१५ को बीचमा तीन सय ८०

इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई जिउँदै जलाए

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ ।

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न सरकार सकारात्मक

डा.गोविन्द केसी चिकित्सा सुधार अभियानको माग गर्दै अनशनमा छन् । उनका समर्थक केसीका माग पूरा गर्न दबाब दिँदै सडकसम्म ओर्लिएका छन्। सामाजिक अभियन्तादेखि केही राजनीतिक दल केसीका माग सम्बोधन गराउन सरकारलाई

नेपाली सवारीसाधन भारत प्रवेशमा सहज

नेपाल–भारतबीच व्यक्तिगत सवारीसाधन आवतजावतमा रहेको असमानता हट्ने भएको छ । अब नेपालीका व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको हो । यसअघि नेपालीका निजी सवारीसाधन भारत प्रवेश गर्न

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ

दशगजामा भारतले बनायो चेकपोष्ट, छलफलबाट विवाद टुंग्याउने गृहमन्त्री थापाको आश्वास

जटही दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी चेकपोष्ट निर्माण सुरु गरेको छ । भारतीय कस्ट्युम अफिसले धनुषाको नगराइन नगरपालिका–२, जटही र भारतको मधुवनी जिल्लाको पिपरौन दशगजा क्षेत्रमा एकतर्फी चेक पोष्ट निर्माण

बनारसमा तहल्का मच्चाइरहेको नेपाली युवा पण्डित टोली

साँझको समय बत्तिको झिलिमिली, फुलले सजिएको घाट र युवा पण्डित समूहको संयुक्त पाठ। यस्तो दृष्य देख्दा लाग्छ, वर्षौंपछि यहाँ कुनै उत्सवको सुरुवात हुँदैछ। तर त्यस्तो होइन। यो त भारतको बाराणसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com