पोर्चुगलमा बस्ने नेपालीले अब युरोपका ५ नेपाली दूतावासबाट सेवा पासपोर्ट र कन्सुलर सेवा लिनसक्ने भएका छन् । पेरिसमा रहेको नेपाली दूतावासले वक्तव्य जारी गरी अब पोर्चुगलमा रहेका नेपालीहरुले पेरिसको अतिरिक्त
पहिले युक्रेनमा प्रवेश गरेर त्यहाँबाट युरोपका अन्य देशमा पलायन हुने मनाशायले अहिले पनि नेपालीहरु युद्धग्रस्त मुलक युक्रेनमा जाने गरेको पाइएको भन्दै जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासले ध्यानाकर्षण गरेको छ ।
पोर्चुगल सरकारले आप्रवासीको आवेदन प्रकृयामा रहेको ब्याकलग हटाएर नियमित अवस्थामा ल्याउन अभियान थालेको छ। जसको लागी अस्थायी केन्द्रहरू सिर्जना गरेर भएपनि आप्रवासीहरुको प्रकृया अगाडि बढाइने भएको छ । अब पोर्चुगल
पोर्चुगलमा दैनिक झन्डै नौ सय नयाँ आप्रवासीहरू पोर्चुगल अध्यागमन र सीमा सेवा सेफमा दर्ता हुने गरेको विवरण सार्वजनिक भएको छ ।तर दर्ता भएलगत्तै कैयन आप्रवासीहरु सम्पर्कविहिन हुने गरेको सेफले जनाएको
अध्यागमन तथा सीमा सेवा (SEF) ले पोर्चुगलको लिस्बन विमानस्थलबाट १० विदेशी नागरिकलाई नक्कली वा नक्कली कागजातसहित पक्राउ गरेको छ ।उनीहरूलाइ जालसाजी तथा कागजातहरू प्रयोग गरी पोर्चुगल छिर्ने अवस्थामा पक्राउ गरिएको
सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो । त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो । सुरुको दुई
कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर
बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल
विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध
KHASOKHAS