Author: हरिकृष्ण पन्थी (युरोप)

सिन्डिकेट : यातायात समिति नवीकरण नहुने, राेक्का रकम भने झिक्न सक्ने

सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण

‘नेपाली भएर पनि नागरिकता पाइनँ’

तीन वर्षदेखि २२ बर्से सागर सिलवालले सिफारिस बोकेर जिल्ला प्रशासन कार्यालय धाए पनि अहिलेसम्म नागरिकता बनेको छैन। नेपाली भएर पनि नागरिकता नपाउँदा उनी बिलखबन्दमा छन्। नागरिकता नभएर राज्यबाट पाउने सुविधामात्र

बाबुलाई बचाउन मिर्गाैला तस्करी गर्ने आशिष पक्राउ

मानसिक रोगीलाई झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको

भारतको संसदमा राहुलद्वारा मोदीसँग अंकमाल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरेको विषयले खुब चर्चा पाएको छ । भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा सहभागी हुनेक्रममा

केन्याको ‘स्ट्रिट क्लव’ बाट नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिट क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको

जुम्ला घटनाः ‘जसले टाउकोमा लाठी बजारे, उसैलाई रगत दिएर बचाइयो’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेको छ । बिहिबार भएको घटनाप्रति आपत्ति जनाउँदै प्रतिष्ठानले आकस्मिक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार एक

पुटिनलाई अमेरिका भ्रमणका लागि निम्तो दिएलगत्तै तयारी सुरु, अमेरिकी अधिकारी चकित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन् ।यसबारे ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका हुन् ।ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका

यातायात व्यवस्था विभाग रहस्यमय रुपमा मौन,सडकमा पाँच हजार नक्कली स्मार्ट लाइसेन्सधारी

काठमाडौंका व्यस्त सडकदेखि देशका डरलाग्दा भिरपाखामा यात्रु बोकेर जोखिमपूर्ण यात्रा गर्ने चालकको लाइसेन्स नक्कली भए दुर्घटनाको जिम्मेबारी कसले लिने? उमेरले ३० ननाघेका ती चालक नक्कली स्मार्ट लाईसेन्सका भरमा संयौं यात्रु

विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्न सक्दैन: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत

शिक्षण अस्पतालका कार्यकारी निर्देशक महराको राजीनामा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दिपकप्रकाश महराले राजीनामा दिएका छन् । कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक कारणले राजीनामा दिनुपरेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो राजीनामालाई लिएर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com