Author: हरिकृष्ण पन्थी (युरोप)

केसीको अनशनस्थलमा झडप : प्रहरीको गोली लागेर एक प्रहरी घाइते, पत्रकारको क्यामेरा तोडफोड

प्रा. डा. गोविन्द केसी अनशनरत खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चल्दा एक प्रहरी घाइते भएको छ । प्रहरीको टोली र विद्यार्थी तथा केसीका समर्थकबीच झडपका क्रममा प्रहरीको गोली लागेर

समर्थक ‘विद्यार्थीहरु कुटिएपछि डा. गोविन्द केसी काठमाडौँ आउन सहमत

सरकारले आफ्ना समर्थक विद्यार्थी माथि धरपकड शुरु गरेपछि अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।यसअघि सरकारले बारम्बार आग्रह गरीरहँदा माग पुरा नभएसम्म काठमाडौं नफर्कने अडानमा बसेका के.

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको संसदलाई सम्वोधन गर्र्दै

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्वोधन गर्ने तयारी गर्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि प्रतिपक्षी नेपाली कांग्रेस भने कार्यक्रममा अवरोध गर्ने

‘चिकित्सा शिक्षा विधेयक कुनै हालतमा फिर्ता हुन्न, स्वास्थ्य क्षेत्रमा अनशन र हडताल अनुचित’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताउनुभएको छ । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक

आज मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द, नेकपा समर्थित चिकित्सक सहभागी नहुने

अनशनरत चिकित्सक गोविन्द केसीको मागबारे सरकारलाई दबाब दिन देशभरका चिकित्सक हड्तालमा उत्रिएका छन् । केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सकले मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरेका छन्

अप्रत्यक्ष कर घट्यो : देश अझ परनिर्भरतातर्फ जाने संकेत

अर्थतन्त्र कमजोर हुँदै गएको संकेत करमा पनि देखिन थालेको छ। पछिल्ला आर्थिक वर्षमा कमजोर भएको अप्रत्यक्ष कर गत आर्थिक वर्षमा पनि सुधार हुन नसकेपछि यस्तो संकेत देखिएको हो। प्रत्यक्ष कर

‘छोरी बचाऊ, छोरी पढाऊ’,बिराटनगर महानगरको नारा, दुई छोरी जन्माउनेलाई ९ हजार दिने !

बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी

जुम्लामा विगत १९ दिनयता अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले

आजबाट आकस्मिक सेवा बाहेक देशभरका स्वास्थ्य संस्था सबै बन्द

नेपाल चिकित्सक संघले आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता पनि केसीलाई जबरजस्ती

विश्वकै ठूलो बेइजिङ विमानस्थलमा अनुहार चिन्ने प्रविधी जडान हुने

उच्च सुरक्षा सतर्कताका लागि बेइजिङको नयाँ विमानस्थलमा फेसियल रिकग्निसन (अनुहार चिन्ने) प्रविधी अपनाइने भएको छ। चर्चित डिजाइनर जहा हादिदले विश्वकै ठूलो मानिएको बेइजिङको नयाँ विमानस्थल डिजाइन गरेकी हुन्। १२ खर्ब

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com