Author: हरिकृष्ण पन्थी (युरोप)

महोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच दोहरो भिडन्त

महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच मंगलबार मध्यराति दोहारो भिडन्त भएको छ। एकडारा गाउँपालिका ३ अजमरपटिबाट पर्सा हुँदै भारततर्फ गाँजा तस्करी गरि लैजान लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री असन्तुष्ट, अनुसन्धान स्थगित

३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ। प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार

सबै राष्ट्रको विनिमय हिजोभन्दा सस्तो

अमेरिकी डलर, युरोपियन युरो लगायत सबै विदेशी मुद्राको विनिमयदर हिजोभन्दा आज सस्तो भएको छ । अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ २३ पैसा कायम भएको छ भने बिक्रीदर

पश्चिम सेती आयोजना पुन: चीनलाई नै दिने लगानी बोर्डको निर्णय

जलासययुक्त पश्चिम सेती आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई नै दिने फेरि तयारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती आयोजना शिघ्र कार्यान्वयनका

ट्रम्पले रुसमाथि दिएको आफ्नो बयानलाई एक दिनमै किन उल्ट्याए ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक दिन पुरानो बयानलाई उल्ट्याएका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरुको निष्कर्ष स्विकारेका छन् । सोमबार

पर्वतमा पहिरोले घर ४ पुरिदा १ को ज्यान गयो, ८ बेपत्ता

पर्वतको जलजला गाउँपालिका लस्तीमा पहिरोले घर ४ पुरिदा १ जनाको ज्यान गएको छ । पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । गएराति परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले

अब पोर्चुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्षमै पासपोर्ट पाउने

पोर्चुगलमा आप्रवासीहरुले बस्नका लागि अनुमति (Residence Card) पाएको पाँच वर्ष पूरा गरेपछि न्याशनलिटी प्राप्त गर्न सक्नेछन् । मौजूद कानूनमा आप्रवासी अनुमति पाएको छ वर्षपछि मात्र न्याशनलिटीको लागि प्रकृया बढाउन पाउने

सरकारले प्रेस काउन्सिल खारेजी गर्ने, जेष्ठ पत्रकारहरुलाई अक्षयकोष स्थापना गरीदिने

सरकारले अब प्रेस काउन्सिल खारेज गरेर त्यसको ठाउँमा अधिकार सम्पन्न मिडिया काउन्सिल ऐन ल्याउने भएको छ । सरकारले आमसञ्चार सम्बन्धी छाता ऐन ल्याउन विधेयक मस्यौदा थालेको सन्चार मन्त्री गोकुल बाँकोटाले

मोदीको भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ।जनकपुर उपमहानगरपालिकाले मोदी भ्रमणमा १ करोड ८४ लाख ९८ हजार ५ सय ७९ रुपैयाँ खर्च भएको

शैली पुरानै,अन्तिम दिन ३३ अर्ब भुक्तानी

वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com