संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । उपहारस्वरुप चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरुलाई बुमामा राखिएको हो । नेपाल सरकारले ती केताको
सशस्त्र प्रहरी बलका फाजिलमा रहेका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन्। सरकारले घटुवा गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै उनीहरुले एआईजीकै हैसियतमा पदबाट राजीनामा दिएका हुन्। प्रहरी महानिरीक्षक
चिकित्सा शिक्षा क्षेत्रको समग्र बेथितीलाई सुधार गर्न अनशनरत डा. गोविन्द केसीको उपचारको लागि कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीले चिकित्सकहरुलाईे निर्देशन दिएका छन् । यसअघि आज बिहान मन्त्री यादवको निर्देशनमा
वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले
मानवअधिकारकर्मी चरण प्रसाईंसहित १२ जना काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । डा। गोविन्द केसीको समर्थन र माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्न पुगेका १२ जनालाई नियन्त्रणमा लिइएको
सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसँगै प्रदेश प्रमुखहरुको पद समेत धरापमा परेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते सातै प्रदेशका प्रमुखको नियुक्ति गरेको
चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आउनुभएको थियो । तर, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उहाँको यात्रा रोकियो । “जरुरी कामका लागि
प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्नुभयो । उक्त विधेयकमाथिको छलफलमा भाग
विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो हाफमा
KHASOKHAS