Author: हरिकृष्ण पन्थी (युरोप)

नेइमारको चुनौती सर्वियालाई रोक्ने, ब्राजिलको परीक्षा आज राती

गत राती नाइजेरियालाई २–१ ले हराएर अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेपछि आज ब्राजिलको परीक्षा हुँदैछ। समूह ‘एफ’ मा रहेको ब्राजिलले अघिल्लो एक खेल जितेको छ भने एक खेलमा उ बराबरीमा

‘सीमा जोगाउन सरकार प्रतिबद्ध’-मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाक्षेत्रमा मिचिएको भूभाग फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नक्साअनुसार फिल्डमा भए नभएको खोज्ने क्रम जारी

राजदुत नियुक्ति व्यवस्थित, मर्यादित र पारदर्शी बनाउँदै छौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदुत नियुक्तीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदुतहरुको नियुक्ती गर्ने योजना अघि सार्दै त्यसका लागि आवाश्यक

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम ५० प्रतिशत पूरा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । ३ हजार मिटर लामो र ६० मिटर चौडाई भएको विमानस्थलको पहिलो चरणको रनवे बनाउने (वेसकोर्स) काम पूरा

अदालतले भन्यो– ट्रम्पको निर्णय ठीक छ,६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८

पेट्रोलियम पाइपलाइन : निकुञ्जले माग्यो क्षतिपूर्ति

पेट्रोलियम पाइपलाइन बिछ्याउन पर्सा राष्ट्रिय निकुञ्जले आयल निगमसँग प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति मागेको छ। निकुञ्ज क्षेत्रको जमिनमुनिबाट पाइपलाइन बिछ्याउँदा वातावरण र वन्यजन्तुमा पर्नसक्ने प्रभावलाई मूल्यांकन गरी प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति

नाइजेरियालाई पारजित गर्दै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश,अब फ्रान्ससँग खेल्ने

अर्जेन्टिना नाइजेरियालाई समूहको अन्तिम खेलमा २-१ ले पारजित गर्दै रसिया विश्वकपको अन्तिम १६ मा पुगेको छ। दोस्रो चरण पुग्न जित्नैपर्ने खेलमा अर्जेन्टिनाका लागि मेसी र रोहोले गोल गरे। नाइजेरियाका लागि

प्रधानमन्त्री ओलीले छुट्याए सांसद र कार्यकर्ता भेट्ने समय

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद र कार्यकर्ता भेटघाटका लागि समय निर्धारण गरेका छन् । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता र कार्यकर्ताहरुलाई हरेक

गृहमन्त्रीको अर्को कोशिस–ठुला मुद्दामाथि ‘अप्रेशन’ गर्न उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी

गृहमन्त्री रामबहादुर थापाले आफ्नो मातहतमा रहने गरी उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थालेका छन् । यसले समान्तर अनुसन्धान निकाय बनाएको भनेर प्रहरी संगठनभित्र असन्तुष्टि पैदा गर्न सक्ने आंशका पनि छ

दाउमा मेसीको साख, नाइजेरियाविरुद्ध भाग्य जाँच्दै अर्जेन्टिना

आइसल्यान्डसँगको बराबरी र क्रोएसियाको हातबाट लज्जास्पद हारपछि अर्जेन्टिना मंगलबार राति नाइजेरियाविरुद्ध स्पष्ट जितका लागि मैदानमा उत्रिँदैछ । आफ्ना स्टार खेलाडी लियोनेल मेसीको विश्व कप २०१८ मा आफ्नो आशा कायमै राख्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com