प्रधानमन्त्री केपी ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधारेको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार आफ्नो चीन भ्रमणबारे संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै छिमेकीसँगको सम्बन्ध सुधार्न, विश्वासको वाताबरण निर्माण गर्न र समझदारी
-प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानी बोर्ड खारेज गर्न संसदमा माग उठेको छ । नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ । नेपाल मजदुर किसान पार्टीका
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिजो नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेपनि विशेष
मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर
बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको
कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका अष्ट्रेलिया र
शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र
वैदेशिक संस्थाहरुबाट आउने आर्थिक सहयोग लिन नहुने निष्कर्षमा सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चद्वारा गठित उच्चस्तरीय छानबिन समितिले आईएनजीओ, एनजीओ र वैदेशिक संस्थाहरुबाट सर्वोच्चमा हुने आर्थिक सहयोग उपलब्धिमूलक नरहेको भन्दै
नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका
KHASOKHAS