Author: हरिकृष्ण पन्थी (युरोप)

वैदेशिक रोजगारीको बहानामा बेच्न लैजान लागेका १० महिलाको उद्धार

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य

राष्ट्रपतिलगायत पूर्व पदाधिकारीलाई थपियो सुविधा

सरकारले पूर्व राष्ट्रपतिलगायतका पूर्व पदाधिकारीलाई विलासी सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउन लागेको छ। पूर्व राष्ट्रपतिका लागि २ लाख घरभाडा र मासिक ५० हजार सहित दुई लाख ५० हजार रुपैयाँसहित

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा

विश्वकप फुटबलमा सोमबार हुने चार खेलहरूः

रूस – रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी

टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले

विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन- लियोनल मेस्सी

अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले विश्वकप नजितीकन खेलबाट सन्यास नलिने बताएका छन् । आफ्नो ३१औँ जन्मदिनका अवसरमा मेस्सीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलार्इ नदिलाउन्जेल आफ्नो ‘बुट’ नथन्काउने

उद्योग मन्त्रीको सिफारिसमा ४ ठूला चिनी उद्योगी पक्रिन गृहको सर्कुलर

उद्योग मन्त्रालयको सिफरिसमा ४ ठूला चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । ऊखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले ४ ठूला उद्योगीलाई

नारायणगढ–मुग्लिन सडक खण्डका ४ स्थानमा पहिरो, आवागमन अबरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको

कोलम्बियासँग ३–० गोलले पराजित हुदै पोल्यान्ड विश्वकपबाट बाहिरियो

रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बियासँग ३–० गोलले पराजित भएसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पोल्यान्ड लगातार दुई खेलमा पराजित भएसँगै विश्वकप फुटबलको समूह

जापान र सेनेगलको खेल बराबरीमा टुंगियो

रसियामा जारी विश्वकप २०१८ फुटबल अन्तर्गत आइतबारको दोस्रो खेलमा जापान र सेनेगलको खेल बराबरीमा टुंगिएको छ । अफ्रिकी टोली सेनेगलका खेलाडी साडियो मानेले खेलको १२ औं मिनेटमा एसियाली टोली जापानमाथि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com