भारतका सबैभन्दा फोहोर शीर्ष सहरमा पश्चिम बङ्गाल राज्यका मात्र १९ सहर समावेश भएका छन् । गुजरातको भद्रेश्वर भने सबैभन्दा फोहोर सहर घोषित भएको छ । यो तथ्याङ्क भारतको केन्द्रीय आवास
लामाे समयदेखिकाे प्रतिबन्ध फुकुवा गर्दै साउदी अरेबिया सरकारले महिलाहरूलाई पनि सवारी साधन चलाउन अनुमति दिएकाे छ। यससँगै महिलाहरूलार्इ सवारी साधन चलाउने अनुमति दिनेमा साउदी विश्वको अन्तिम देश बनेको छ। शनिबार
दक्षिण कोरियाले अकाएको एउटा परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण
पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन । उनी हरियो टिसर्ट
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज
विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर
रुस विश्वकप २०१८ अन्तर्गत आज जी र एचका खेल हुदैछ । समुह चरणको दोस्रो खेलमा समुह जी अन्तर्गत र्इंग्ल्याण्ड र पानामा भिड्दैछन् । त्यस्तै समुह एच अन्तर्गत आज नै दुई
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा मेक्सिकोसँग २–१ गोलले पराजित हुदै एसियाली राष्ट्र दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ । लगातार आफ्नो दुई खेलमा पराजित हुदै दक्षिण कोरिया विश्वकप
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’
समूहचरणको एक खेल बाँकी हुँदै बेल्जियम लगभग नकआउट चरणमा प्रवेश गरेको छ । भने ट्युनिसिया समूहचरणबाटै बाहिरिने लगभग पक्का जस्तै भएको छ । उसले अन्तिम खेल इङ्ल्याण्डसँग खेल्न बाँकी छ
KHASOKHAS