Author: हरिकृष्ण पन्थी (युरोप)

विश्वकप २०१८ : जापान र कोलम्बियाबीच खेल सुरु

फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । आज जापान कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा सुरु भएको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा

डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टि अाज

वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । ६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने

प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि चीनको ६ दिने भ्रमण शुरु गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ

विश्वकपः आज एसियाली स्टार जापानले कोलिम्बयालाई चुनौती पेश गर्ने, पोल्याण्ड र सेनेगल पनि आमने-सामने हुँदै

फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको आज अन्तिम दुई खेल हुदैछन् । समूहगत खेलको पहिलो चरणको अन्तिम दुई खेलमा आज जापान कोलम्बिया तथा पोल्याण्ड र सेनेगल आमने सामने

इंग्ल्यान्डले ट्युनिसियालाई २-१ गोलले पराजित,इंग्ल्यान्डको विश्वकपमा विजयी सुरुवात

कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ। इंग्ल्यान्डले समूह (जी)को खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गरेको हो। खेलको ११ मिनेटमा केनले

बेल्जियमबाट पानामा शून्यका विरुद्ध तीन गोलले पराजय

जारी विश्वकप अन्तर्गत सोमबार अबेर सम्पन्न समूह जी को खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले हराएको छ । विश्वकपमा डेब्यू गरेको पानामाले बेल्जियमबाट शून्यका विरुद्ध तीन गोलको पराजय बेहोर्‍यो। बेल्जियमका

पेनाल्टीको सहयोगमा स्वीडेनले दक्षिण कोरियालाई हरायो

रसियामा जारी ‘विश्वकप २०१८’ मा साउथ कोरियालाई स्वीडेनले पराजित गरेको छ । स्वीडेनले साउथ कोरियालाई १, ० गोलले पारजित गरेको हो । स्वीडेन र साउथ कोरियाबीच नोझ्नी नोभ्गोरोड स्टेडियममा भएको

तीन छोरीहरुले गर्दैछन् डा देबकोटाको काजक्रिया, काजक्रिया ७ दिनमा सम्पन्न हुने

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा देबकोटाद्वारा स्थापित न्यूरो अस्पतालले सोमबार साँझ जारी गरेको बिज्ञप्तीमा स्व

इटालियन कम्पनीमा तयार गरिन्छ विश्वकप ट्रफी र गोल्ड मेडल

रसियामा भइरहेको फुटबल विश्वकपमा यो पटक इटाली सहभागी हुन सकेन । ६० वर्षमा पहिलो पटक इटाली विश्वकपमा सहभागी हुनबाट बञ्चित भएको हो । तथापि केही इटालीका रेफ्रीहरुको अतिरिक्त रसियामा भइरहेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com