Author: हरिकृष्ण पन्थी (युरोप)

विराटनगर र जनकपुरबाट दुईतर्फी एयर रुट दिने सहमति

विरानगर र जनकपुरबाट पनि भारतले नेपाललाई दुईतर्फी एयर रुट दिने भएको छ । शनिबार (आज) सहमतिपत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको छ । दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे गत

उपाधिको दाबेदार फ्रान्स र अस्ट्रेलिया भिड्दै

फीफा विश्व कपमा आज बेलुका ५ः४५ बजे ग्रुप ‘सी’ पूर्व विजेत तथा उपाधिको दाबेदार मानिएको फ्रन्स र अस्ट्रेलिया बिचको खेल हुँदै छ । अस्ट्रेलियाको यो छैटौँ विश्व कप हो ।

सरकारको प्रभावकारीताका लागि नयाँ ऐन आवश्यकः मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नागरिकको लागि व्यक्तिगत स्वतन्त्रता, सुरक्षाको अनुभूति गर्न नयाँ ऐन कानून तर्जुमा गरिने बताएका छन्। मुख्यमन्त्री पौडेलले प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला समिति र नेपाल

बेइजिङमा बीआरआइमै हुनेछ ओलीको परिक्षण

राजनीतिक जीवनमा दोश्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका केपी शर्माओली यसै साता चीनको राजकीय भ्रमणमा निस्कँदैछन्। चीनले विगतमा महत्वका साथ नेपाललाई निम्त्याउने गरेको पोआऊ एशियाली मञ्च, शाङहाई सहयोग संगठन, वा चीन–दक्षिण

नेकपाका सांसदलाई बजेटको विरोध नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बजेटको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सत्तारुढ सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक डाकेर

ट्रेड युनियन कांग्रेसमा पौडेल–सिटौला पक्षको प्यानलै विजयी, देउवा पक्षकाे हार

नेपाल ट्रेड युनियन काँग्रेसमा संस्थापन पक्षइतरकाे जित भएकाे छ । शुक्रबार भएकाे मतदानबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको प्यानल विजयी भएकाे हाे । सभापति शेरबहादुर देउवा पक्षकाे

विश्वकप २०१८ अन्तर्गत आज तीन खेल हुँदै, मेसी लगायत दुई स्टारको चम्कने अवसर

रसिया विश्वकप फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दा अर्जेन्टिनाले नवप्रवेशी मुलुक आइसल्याण्डको सामना गर्दैछ । त्यस्तै तेस्रो खेलमा पेरुले डेनमार्कसंग आमने सामने हुँदा

नयाँ शक्तिको ७ सदस्यीय हेडक्वार्टर गठन हिसिला बनिन् राष्ट्रिय मामिला संयन्त्र संयोजक

नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ । हेडक्वार्टरमा पार्टी संयोजक डा. बाबुराम भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त

अरुण तेश्रोको सुरुङ खन्ने क्रममा ४ जनाको ज्यान गयो

अरुण तेश्रो जलविद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको ज्यान गएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज

एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकता यताको राजनीतिक तथा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com