Author: हरिकृष्ण पन्थी (युरोप)

इद उल फित्रमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनु भएको छ। सामाजिक, सांस्कृतिक, भाषिक र जातीय

चिनियाँ सामानमा अमेरिकाले लगायो २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरको ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो कर ६ जुलाईदेखि लागू हुने छ

अहिलेकै गतिमा काम हुँदा अबको ६ महिनामा नेपालमा रेल गुड्ने !

भारतको जयनगरदेखि जनकपुर हँुदै बर्दिबास जोड्ने रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुससम्ममा जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माणलाई तीब्रता दिइएको हो । अहिलेकै गतिमा काम

सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख

सात वटै प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत, पूर्वाधार विकासमा जोड

सात वटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७५/७६ को बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । असार एक गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सात वटै प्रदेश सरकारले संघीय सरकारको अनुदान, राजश्व

पानीजहाजमा नेपाली व्यवसायीको कन्टेनर पनि जलेको पुष्टी

कोलकाता अाउँदै गर्दा बिहीबार जलेको कार्गो पानीजहाजमा नेपाली व्यवसायीको सामान नष्ट भएको छ । यो घटनामा कति नेपाली व्यवसायीको कति समान जल्यो भन्ने एकीन भएको छैन । नेपाल उद्योग वाणिज्य

बेलायत आउन डाक्टर-नर्सलाई खुकुलो नियम

बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सहरुका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ । ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव

मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे

पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् । अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार

नयाँ शक्ति पार्टीको युवा संगठनको नाम फेरियो, अध्यक्षमा पोखरेल निर्वाचित

नयाँ शक्ति पार्टी, नेपालको भातृ संगठन ‘राष्ट्रिय युवा अभियान’को नाम परिवर्तन भएको छ । पार्टीको तेस्रो स्थापना दिवसमा आयोजित संघीय भेलाले संगठनको नाम परिवर्तन गरेर ‘युवा शक्ति नेपाल’ बनाएको हो

मालपोत कार्यलयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

सरकारले मालपोत तथा नापी कार्यालयमा बिचौलियाको काम गर्ने कर्मचारीको सूची तयार गर्न लागेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले लामो समयदेखि मालपोत तथा नापी कार्यलयमा बसी बिचौलियाको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com