७ नम्बर प्रदेशमा आगामि आर्थिक वर्ष २०७५–२०७६ का लागि प्रदेश सरकारले २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ । केन्द्रीय सरकारबाट मात्र प्रदेशका लागि २१ अर्ब १ करोड ९२ लाख
सबै प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याउँदै छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन लागेको हो । सरकारले केन्द्रीय सरकारबाट प्राप्त
विश्वकपको पहिलो महाभिडन्तमा स्पेनले युरोपियन च्याम्पियन पोर्चुगलको आज सामना गर्दैछ। समूह बी को खेल सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समयानुसार राति पौने १२ बजे सुरु हुनेछ। सन् २०१० को विश्व
बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको आज दिउँसो १ बजे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रथम स्थायी समिति बैठक भोलि शनिबार बस्ने भएको छ। शनिबार अपरान्ह ३ बजेका लागि नेकपाको स्थायी समिति बैठक बाेलाइएकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका
पार्टी एकतासँगै नेकपाका जनवर्गीय संगठनहरुले पनि एकताका लागि प्रयास थालेका छन्। यसै अन्तर्गत नेकपा आबद्ध सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको बैठक भएको छ। यसमध्ये प्रेस चौतारी
पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार पानीधारामा शुक्रबार बिहान ट्रक र माइक्रोबस ठक्किँदा तीनजनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी
अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पसमेतलार्इ विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेकाे छ । ट्रम्प फाउन्डेसनद्वारा संचालित एउटा परोपकारी संस्थाविरूद्ध न्यूयाेर्कले मुद्दा हालेको हाे । एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तीन ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि सहयोग गर्न प्रस्ताव गरिने भएको छ । करिब १ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ अटाउने
KHASOKHAS