जापानले वयस्कपनको विषयमा नयाँ विधेयक तयार पारेको छ, जसमा वयस्क व्यक्तिहरुको उमेर २० बाट घटाएर १८ बनाइएको छ। यसले सन् २०२२ सम्ममा करोडौँ युवालाई प्रभाव पार्ने देखिएको छ। सन् १८७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लागेका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको
विराटनगर महानगरपालिका–६ शान्तिचोकस्थित एभरेष्ट सेकेण्डरी स्कूलले रु ५० करोडको लागतमा निर्मित अत्याधुनिक भवनबाट दशजोड दुईका कक्षाको पठनपाठन गर्ने भएको छ । तीन बिगाह क्षेत्रफलमा आगामी कात्तिक महिनासम्ममा निर्माण सम्पन्न हुने
अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
पछिल्ला केही बर्षयता नेपालको हवाई मार्ग निकै व्यस्त भएको छ । नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ । नेपालले पटक
राष्ट्रिय गौरवको आयोजना बुटवल-बेलहिया ६ लेन ब्यापारिक मार्गको निर्माण सम्पन्न हुन ढिलाइ हुँदा सडक खण्डको दुर्दशा भएको छ । २७ किलोमिटर यस सडक खण्डको आठ वर्षमा १५ किलोमिटरमात्रै निर्माण भएको
वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् । नर्वेको पपुलिस्ट प्रोग्रेस
भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् ।
दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त
KHASOKHAS