Author: हरिकृष्ण पन्थी (युरोप)

युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

युएईमा भिसा अवधि भन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने भएका छन् । बुधबार युएईको मन्त्री परिषदले युएईमै काम गर्न चाहनेलाई ओभरस्टे भएपनि ६ महिनाको थप समय

जोगवनीमा भारतीय नेतामाथि गोली प्रहार

नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा एक नेता माथि गोली प्रहार भएको छ । भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक

तातोपानी नाका आगामी वर्षदेखि खुल्ने

नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले

विश्वकप : बिरालाेले गर्‍याे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे। अाज

श्रीलंकाको नदीमा खसेर नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु

श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो ।

प्रतिनिधिसभा बैठकमा मूल्य वृद्धिबारे सरकारकाे ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल भैरहेकाेछ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ ।

लागुऔषध चरेससहित एकजना पक्राउ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएर गएको प्रहरीको टोलीले ३९ वर्षीय नोकबहादुर रोकालाई पक्राउ गरेकोे जिल्ला

आज विश्व रक्तदाता दिवस : १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत-बिरामीका लागि उपयोगी

आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्न हरेक वर्ष जुन १४ तारिखका दिन यो

फुटबलको महाकुम्भ विश्वकप अाजदेखि

आयोजक रुस र साउदीअरेबियाबीचको खेल आज राति पौने ९ बजे सु?भएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिदैछ। प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा

अनुसन्धानका लागि ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी

इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com