Author: हरिकृष्ण पन्थी (युरोप)

विप्लव समुहद्वारा रामेछापका सर्वसाधारणको ९९ रोपनी जग्गा कब्जा

विप्लव समुह अन्तर्गत जिल्ला जनपरिषद रामेछापले खाँडादेवी गाउँपालिका वडा नं नम्वर १ राकाथुमको खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको छ । विक्रम सम्वत् २०३९ सालमा जग्गा नापी नक्सा

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एेतिहासिक वार्ता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डकाे एक होटलमा वार्ता सुरु भएको हो । कोरियाली प्रायद्वीपमा तनाव

नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने बोगटी र लामा जेल चलान

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुईजनालाई सोमबार भक्तपुर जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ । गएको वैशाख ८ गते शनिबार मध्यपुरथिमि गठ्ठाघरमा रहेको मेयर निवासमै

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

१२ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले विश्वराम रनपहेँलीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । यो फैसलाले न्यायको लागि संघर्षरत बालिकाकी आमा सन्तोषी नेपालीले केही राहतको सास

वीपी राजमार्गमा साना गाडीकोमात्र एकाधिकार हुन दिन्न : मन्त्री महासेठ

निर्माणको समयमा नै दर्जनौ व्यवधान व्यहोर्नु परेको धुलिखेल–वर्दिवास सडक पूर्वी नेपाल तथा मध्य तराईका केही जिल्लाका यात्रुको रोजाईको राजमार्ग हो । सञ्चालनमा आएदेखि नै लोकप्रिय बनेको यो राजमार्गले व्यवधान भने

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ

राजपा सरकारमा जान तयार छ : महासचिव झा

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले राजपा बढिमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पार्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले संविधान संशोधनमा प्रतिबद्धता

आरके ज्वेलर्समा सुन अनुसन्धान समितिको छापा

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वलर्समा छापा मारेको छ । समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा

विप्लवका विद्यार्थी अध्यक्ष सहित तीन नेता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालसहित ३ जनालार्इ प्रहरीले गिरफ्तार गरेको छ। गिरफ्तारीमा पर्नेहरूमा अभ्यक्ष ढकालसहित कोषाध्यक्ष नरेन्द्र विक र प्रकाश तिरूवा रहेका छन्।

‘पेट्रोल पम्प जोगाएर पुरातात्विक मन्दिरमा डोजर चलाइयो

ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । सडक विस्तारका नाममा मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मन्दिर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com