Author: हरिकृष्ण पन्थी (युरोप)

तयार भयो नेपाल-भारत ‘मैत्री तथा सहकार्य सन्धि’ को अवधारणा !

नेपाल र भारतबीच ६८ वर्षअघि भएको १० बुँदे शान्ति तथा मैत्री सन्धिको नाम र प्रावधानसहित खारेज भएर नयाँ सन्धि हुने आधार बनेको छ । नेपालले अपमानवोध गर्र्दै आएको सन् १९५०

बालाजु औद्योगिक क्षेत्रमा कृषिमन्त्री सहितको टोलीले मार्यो छापा, ३ गोदाममा शिलबन्दी

बालाजु औद्योगिक क्षेत्रमा कृषिमन्त्री सहितको टोलीले अनुगमन आज गरेको छ । अनुगमनका क्रममा आधुनिक डेरी प्रोडक्टको ३ गोदाममा शिलबन्दी गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसहित

बैंक ब्याजदर अझै उकालाे लाग्ने, ११ प्रतिशतकाे सहमतिबाट पछि हट्याे संघ

णिज्य बैंकहरूकाे छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी हुन नदिने गरेकाे यसअघिकाे सहमति खारेज भएकाे छ । करिब पाँच महिनादेखि बैंकहरुबीच ब्याज नबढाउने सहमति कायम थियाे

देशभर गर्मी ह्वात्तै बढयो, जनकपुर र नेपालगञ्जमा धेरै

मनसुन भित्रिएपनि राम्रोसँग पानी नपरेका कारण देशभर गर्मी बढेको छ । शनिबारदेखि नै गर्मी ह्वात्तै बढेको हो । शनिबारको तुलनामा आइतबार झनै गर्मी थियो । सोमबार पनि बिहानैदेखि घाम चर्किएको

सुन तस्करी प्रकरणः गोरेसहित भुजुङ र डा. डेबिट केन्द्रीय कारागारमा

३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई सोमबार काठमाडौं झिकाइएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा.

रेमिट्यान्सको वृद्धिदरमा पुनरागमन, वैशाखसम्म वर्षकै उच्च

विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ । १०

नाबालकको अपहरणपछि हत्या !

अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको

ट्रम्प-किमकाे वार्ता, सिंगापुरकाे खर्च : १ करोड ५० लाख डलर

सिंगापुरमा मंगलबार (जुन १२ मा) हुने उत्तर काेरियाली नेता किम जाेङ उन र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पबीचकाे वार्ताका लागि सिंगापुर सरकारले गर्ने खर्चकाे पूर्वानुमान सार्वजनिक गरेकाे छ । सिंगापुरका प्रधानमन्त्री

कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !

यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे । ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त

पाल्पामा १७ जना कुष्ठरोगका बिरामी भेटिए

पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com