Author: हरिकृष्ण पन्थी (युरोप)

संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने सरकारको तयारी, तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइने

सरकारले संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने तयारी गरेको छ । यसै हप्ताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ । लामो समयदेखि प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नियुक्ति

एकसय ३७ नक्कली परीक्षार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको

चार महिनापछि विराटनगरमा रेल आउने

भारतको बथनाहाबाट विराटनगरसम्म चार महिनामा रेल आउने भएको छ । भारतको रेल्वे विभागका इन्जिनियरिङ र निर्माण कम्पनीको टोलीले रेलमार्ग निर्माणको आइतबार अनुगमन गरेको छ । टोलीले निर्माण कम्पनीलाई रेलमार्ग निर्माणमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सिंगापुरमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । उत्तर कोरियाका नेता किम जोन उनसँग हुने शिखर वार्ताका लागि ट्रम्प सिंगापुर पुगेका हुन् । उत्तर कोरियाका नेता किम यसअघि नै सिंगापुरमा

ज्यानको बाजी राखेर तुइनबाटै त्रिशुली नदी वारपार गर्न बाध्य

२०७२ सालमा प्रधानमन्त्रीको पदभार सम्हाल्दै गर्दा केपी शर्मा ओलीले दुई वर्षभित्र नेपाललाई तुइनमुक्त बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । तर त्यसको तीन वर्ष पुग्दा पनि घ्याल्चोकका स्थानीयहरुले तुइनको विकल्प

अटोरिक्सा दुर्घटनामा तीनको मृत्यु

पञ्चपुरी नगरपालिकामा आज अपराह्न अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेत बाबियाचौरदेखि मुरमुरीतर्फ जाँदै गरेको भे१घ २१३५ नं को अटोरिक्सा अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेर

सुन तस्करी प्रकरणका प्रमुख अभियुक्तहरु चुडामणि उप्रेती,भुजुङ गुरुङ र छिरिङ वांगेललाई काठमाडौं ल्याइदै

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरु गोरे भनिने चुडामणि उप्रेती, भुजुङ गुरुङ र डेविड भनिने छिरिङ वाङगेल घले गुरुङलाई काठमाडौं ल्याइने भएको छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरण विभागले

३१ लाख भारतीय रुपैया सहित २ जना पक्राउ

पर्सा प्रहरीले वीरगञ्जबाट दुई हजार रुपैया नोटका अबैध भारतीय रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा आइतबार वीरगंज महानगरपालिका ११ स्थित रानीघाटमा चेकजाँच गर्ने क्रममा ना.३१ प. ५६०६

सगरमाथा आधार शिविरसम्म केबलकार ! चतरा सुनकोशीमा जलमार्ग यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रम

प्रदेश १ को सरकारले सगरमाथाको वेसक्याम्पसम्म केबलकार चलाउने योजना अघि सारेको छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे

असारमा देशभर लाइसेन्सको आवेदन बन्द हुने

सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १देखि कुनै पनि फारम नलिन भनेको छ । अहिले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com