Author: हरिकृष्ण पन्थी (युरोप)

शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पुग्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार नै अबेर पुग्ने कार्यक्रम छ । अमेरिकी

अत्यधिक गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत

मोटरसाईकल चोरेर विक्री गर्ने गिरोहका ६ जना कैलाली प्रहरीद्वारा सार्वजनिक

जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरसाईकल चोरेर विक्री गर्ने गिरोहका पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले दिउँसो रेकी गर्ने र रातिको समयमा गई चोरी गरि नम्बर प्लेट परिवर्तन

संघीयता कार्यान्वयनमा विश्व बैंकले सघाउने

विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको

नेपाल प्रहरीमा अब ३ जना मात्र एआईजी, स्थानीय तहका लागि नयाँ दरबन्दी

नेपाल प्रहरीमा अब बढीमा तीनजना मात्र एआईजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जना मात्रै एअार्इजीकाे दरबन्दी राख्ने निर्णय गरेकाे हाे । यस्तै सशस्त्र प्रहरीमा पनि २

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो, एकजना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना

माग सम्बोधन नगरेसम्म राजपा सरकारमा नजाने

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगरेसम्म सरकारमा जाने बिषय नसोचेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने विषयमा विभिन्न चरणमा सरकारसँग छलफल

इजरायली दूतावासमा खटिएका असईले आफैंलाई गोली हाने

काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् । प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेका

प्रचण्डको स्पष्टीकरणः कार्यकारी राष्ट्रपति अहिले होइन, चुनावका बेला हुनसक्छ

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अहिलेको एजेण्डा नभएको बताएका छन् । यद्यपि, चुनावका बेला छलफल हुन सक्ने उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

ठेकेदारमाथि कारबाहीबारे क्षेत्राधिकार विवाद

निर्माण कार्यमा ढिलाइ गरिरहेका ठेकेदारहरूमाथि कारबाही गर्ने विषयमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद देखिएको छ। भौतिक पूर्वाधार मन्त्रालयले कारबाहीको जिम्मा आफ्नो मन्त्रालयको क्षेत्राधिकार भएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com