Author: हरिकृष्ण पन्थी (युरोप)

प्रदेश ४ को नीति तथा कार्यक्रम : ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय डलर वार्षिक ५० हजारलाई रोजगारी, १ लाख स्वरोजगार

प्रदेश ४ सरकारले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार

राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार

पोर्तुगल काँग्रेस निकट जनसम्पर्कको अधिवेशन जुलाई २२ मा, बढ्न थाल्यो आकाङ्क्षीको संख्या

नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन जुलाई २२ का दिन जिनाजियो हलमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा २२१ सदस्यीय मूल आयोजक समिति र ७

सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने

प्रदेश ५ सरकारले सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने नीति तय गरेको छ । आगामी आर्थिक वर्ष ०७५/०७६को नीति तथा कार्यक्रममा बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रलाई प्राथमिकतामा राखेको

रेसुङ्गा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान

सिमीचौरको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको छ । निर्माण कार्य शुरु भएको झण्डै १२ वर्षपछि शुक्रवार तारा एयरको विमानले धुले मैदानमै सफल परीक्षण उडान गरेको हो । रेसुङ्गा नगरपालिका-१० सिमीचौर

दुर्गा र बलु हत्याका ८ अभियुक्त पुर्पक्षका लागि थुनामा

रुपन्देहीका दुई युवा नेताको हत्याको अभियोग पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । तत्कालीन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र काष्ठ

युवा संघ र वाइसिएलले शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ। विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण

कुलेखानी दोस्रोमा विद्युत उत्पादन बन्द, जनेरेटरमा समस्या

३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु

रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । रेल्वे विभागमा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार शुक्रबारबाट प्रारमिभक सम्भाब्यता अध्ययन सुरु भएको हो । यसका लागि भारतीय

असार १५ भित्रमा सूची पेश गर्न मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न निर्देशन दिनु भएको छ । आज मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com