Author: हरिकृष्ण पन्थी (युरोप)

चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु, ४ घाईते

हावाहुरी सँगै मंगलवार परेको चट्यांग लागि सर्लाहीमा एक महिलाको मृत्यु भएको ४ जना गम्भीर घाईते भएका छन् । चट्याङ लागि ईश्वरपुर नगरपालिका वडा नम्बर १२ कालिन्जोरका ४५ वर्षिय जोगमाया वाईवाको

सरकारद्वारा अवैध कारोबार नियन्त्रणमा चीनको सहयोग माग

सरकारले सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणमा चीनको सहयोग मागेको छ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि चिनिया राजदूत यू होङसँगको भेटमा चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध

ट्रम्प-किमको सिंगापुर वार्ता-सुरक्षा गोर्खा दस्ताले गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई

के फेरिन लागेकै हाे त प्रदेश २ काे सत्ता-समीकरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं २ काे सत्ता समीकरण फेरिन सक्ने संकेत दिएका छन् । पोखरामा पत्रकारहरूसँग बोल्दै प्रचण्डले संघीय समाजवादी फोरम नेपाल सरकारमा आएसँगै

सुन तस्करको मनोबल बढाउने पूर्वप्रहरी अधिकारीहरूकाे अभिव्यक्तिप्रति गृहकाे अापत्ति

सुन तस्करी प्रकरण एवं सनम शाक्य हत्याकाण्डमा अनुसन्धानमा तानिएका प्रहरी अधिकारीहरूबारे केही पूर्व प्रहरी अधिकारीहरूले दिएका अभिव्यक्तिप्रति गृह मन्त्रालयले अापत्ति जनाएकाे । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अदालतमा विचाराधीन उक्त

१९९० को भूकम्पले गएको पहिरो अझै रोकिएन, दार्चुलाका दुई गाउँपालिका प्रभावित

दार्चुला । जिल्लाको उत्तर पूर्वमा रहेको मार्मा गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई सडक सञ्चालनमा जोड्न समस्या देखिएको छ । मार्मा गाउँपालिका-३ मा १९९० सालमा गएको रिल पहिरोका कारण मार्मा र

चन्दाबाट एम्बुलेन्स खरीद

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् । सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै

दैनिक ५ ट्रकसम्म भाले चिराइतो भारत र बंगलादेश निर्यात

पूर्वी पहाडी जिल्लामा भाले चिराईतो विक्रि सुरु हुन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका लेकाली जंगलमा पाईने भाले चिराईतोको निर्यात भारत र बंगलादेशमा समेत हुन थालेको छ । दुई

प्रदेशमा पनि क्षेत्र विकास कार्यक्रम राख्न दबाब

प्रदेशसभा बैठकमा अधिकांश सदस्यहरूले प्रदेशमा पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम राखिनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभा १ का अधिकांश सदस्यले संसद् विकास कोषको रकम छुट्याइनुपर्ने र त्यो प्रदेशसभा सदस्यले विकासका लागि

प्रेरणालाई विजयावासबाट निकाल्ने जिम्मा ओली र बादललाई!

नेपाल ट्रष्टको कार्यालयले छाउनीस्थित विजयाबास खालि गरिदिन गरेको आग्रहसहितको पत्र समेत पूर्व अधिराजकुमारी प्रेरणा शाहले बुझ्न अस्वीकार गरेपछि सरकारले बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। २३ बैशाख (०७५) मा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com