स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल
म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग
सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ । नेपाल
जिल्लामा सञ्चालित ठूला आयोजनाका लागि भन्दै तिनाउ नदीमा गिटी, बालुवा र ढुंगाको अनियन्त्रित उत्खनन तीव्र छ । दर्जनौं ठूला मेसिन प्रयोग गरेर दिनहुँ नदीजन्य पदार्थ दोहन हुँदा पनि प्रशासन मौन छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रूपमा एउटै दलकै रूपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको
आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर विश्व वातावरण दिवस मनाईदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ । सन् १९७२
गृह मन्त्रालयले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा भइरहेको अनुसन्धान कानुनले दिएको अधिकार बमोजिम भइरहेको जनाएको छ । अदालतमा विचाराधीन रहेका कतिपय संवेदनशील विषयमा भ्रामक धारणा सार्वजनिक
अध्यात्यामिक स्वभावका प्रधानध्यापक सदैव विद्यालयको गेट भित्र छिरेर पहिला सरस्वती र अन्य मठ–मन्दिरमा दर्शन गर्छन् । कार्यकक्षमा प्रवेश गरेलगत्तै दलित समुदायकी कार्यालय सहयोगीले गिलासमा पानी लिएर आउँछिन् । प्रधानध्यापकले पानी
सर्वाेच्च अदालतले बीपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन अन्तरिम आदेश दिएको छ । अदालतले राजमार्गको खुर्कोट–सिन्धुलीमाडी सडकखण्डमा ३२ सिटे र १० टन भन्दा माथिका मालबाहक सवारीलाई रुट इजाजत दिने
सरकारले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धिसँगै चौतर्फी रुपमा नागरिकको दैनिकीमा असर परिरहेकाबेला मूल्य बृद्धिको बचाउ गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असहजता थपिरहेका
KHASOKHAS