अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ । यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ । यहाँका समाचारसंस्थाहरुका
अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि भ्रष्टाचार जरैदेखि उखेल्नु पर्ने बताउनु भएको छ । भ्रष्टाचार म पनि गर्दिन र गर्नेलाई पनि छोड्दिन प्रधानमन्त्री ओलीको भनाइ छ । प्रदेश नम्बर
सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले
नीजि विद्यालयहरुले शुल्क बढाएको भन्दै विभिन्न ८ विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक हड्तालका कारण आज शैक्षिक संस्थाहरु प्रभावित भएका छन् । नीजि विद्यालयले बढाएको शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि
जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आज देशभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । २०६३ साल जेष्ठ २१ गते जनआन्दोलन पछिको पुनस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो
प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्याएका छन् । एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएका स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको बताएका छन् । सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्र
कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने तयारी भएको बताएका छन्। ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन्’,पोखरामा
KHASOKHAS