Author: हरिकृष्ण पन्थी (युरोप)

गैंडाको खाग ६५ लाखमा बेच्दै गर्दा रंगेहात पक्राउ

दुर्लभ एकसिङ्गे गैंडाको खाग बेच्दै गर्दा एकजना तस्कर रंगेहात पक्राउ परेका छन् । नयाँबजारस्थित नयाँपुल एरियामा गैंडाको खागको खरिद-बिक्री र ओसारपसार हुँदै गरेकाे सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, लैनचाैरबाट खटिएको

धनगढीमा ९ लाख लुटेर भागेका युवा काठमाडाैँबाट समातिए

केही दिनअघि धनगढीस्थित सिद्धार्थ बैंकाे शाखाबाट पैसा झिक्ने क्रममा एक ग्राहकलार्इ गाेली प्रहार गरी साढे नाै लाख रकम लुट्ने समूहका याेजनाकार काठमाडाैंबाट पक्राउ परेका छन् । एक साताअघि (जेठ १३)

प्रमाणपत्र धितोमा ७ लाख ऋण पाउने निर्णय युवाहरुको जित र खुसीको दिन हो’ -नविना लामा

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुको जित भएको नेकपाकी युवा नेतृ एवं सांसद बताएकी छिन् । आइतबार संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि

केन्द्र र प्रदेशको कानुन नबन्दा स्थानीय तह अन्याैलमै

केन्द्र र प्रदेशको कानुनको अभावमा स्थानीय तहलाई कानुन बनाउन अप्ठेरो परेको छ। संघ र प्रदेशको अधिकारका बारेमा कानुनमा कतै स्पष्ट नभएकाले संविधानले दिएको अधिकार कसरी प्रयोग गर्ने भन्ने बारेमा स्थानीय

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, झण्डै ३ सय घाइते

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैकाे गाउँमा

अाज छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

अाज सबै प्रकारका जातीय भेदभावविरूद्धकाे ‘छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ

पोर्तुगलका नेपाली पत्रकारले “हेल्प डेक्स” संचालन गर्ने

उजुरीको संख्यामा वृद्धि भएपछि पोर्तुगलमा रहेका नेपाली पत्रकारहरुले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने भएका छन् । नेपालीहरुको सहयोगकोलागि यस्तो डेस्कको स्थापना गर्न लागिएको पत्रकारसँग सम्बन्धित संस्थाहरुले जनाएका छन् । पोर्तुगलमा हप्तैपिच्छे

दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक लगाएको छ । विभागले आज अनुगमनका क्रममा कम पेट्रोलियम पदार्थ बिक्रीवितरण

सीमा स्तम्भको खोजी, मर्मतसम्भार र पूर्ननिर्माणलाई तीव्रता दिन नेपाल र भारत सहमत

पूर्वमा बढ्दो सीमा विवादलाई मध्यनजर गर्दै नेपाल र भारतका सीमाक्षेत्रका प्रशासन तथा सुरक्षा अधिकारीहरुबीच सीमा स्तम्भको खोजी, मर्मतसम्भार र पूर्ननिर्माणलाई तीव्रता दिने सहमति भएको छ । दुईदेशका अधिकारी सम्मिलित ‘नेपाल–भारत

ट्यूनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रबासीहरूको सङ्ख्या ३५ पुग्यो

ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com