Author: हरिकृष्ण पन्थी (युरोप)

तीन ओटा गाईको हत्या गरेकाे अभियोगमा खत्रीलाई १२ वर्षको जेल सुनाईयो

अर्घाखाँचीमा तीन ओटा गाई मार्ने यमबहादुर खत्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–२ का खत्रीले गाईको हत्या गरेको अर्घाखँची जिल्ला अदालतले प्रमाणित गरेपछि यो

प्रदेश १ का मुख्यमन्त्री राईलाई जोगाउने प्रहरी सहायक निरीक्षक देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा सिफारीस

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय नेता शेरधन राईलाई लक्षित गरी गत कार्तिक २८ मा भएको बम आक्रमणमा उनलाई जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा

आजदेखि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको

सुन तस्कर नाइके डा.डेभिडद्वारा आत्मसर्मपण

सुन तस्करीका अर्का नाइके डा.डेभिड भन्ने छिरिङ वाङ्देल घलेले आत्मसमर्पण गरेका छन्। आइतबार बिहान कानुन व्यवसायीमार्फत् उनी मोरङ जिल्ला अदालत पुगेका हुन्। डेभिड सुन तस्कर भुजुङ गुरुङका आफ्नै साला हुन्।

नेपाल प्रहरीले माग्यो आठ हजार दरबन्दी

देशमा संघिय संरचना लागू भएसँगै नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको दरबन्दी माग गरेको छ । अब प्रत्येक स्थानिय तहमा प्रहरीको एक युनिट आवाश्यक पर्ने भन्दै प्रहरीले सो माग गरेको

हट्ने भयो खरिदार पद, खुल्ला विज्ञापनबाट पदपूर्ति नहुने

निजामती सेवामा खरिदार पद नराख्ने तयारी गरिएको छ । त्यसका लागि खरिदार पदमा खुल्ला विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला

वीर अस्पतालमा करोडौं भ्रष्टाचारः अख्तियार र सतर्कता केन्द्रले थाले छानविन

कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भारतीय स्वामीको धार्मिक कार्ड प्रधानमन्त्री हैरान

जस्तो सुकै उतारचढावमा पनि रसिक भाव देखाउने प्रधानमन्त्री वैशाख अन्तिम साता भने हैरान देखिए । उनको हैरानीका कारक थिए, स्वामी शंकराचार्य निश्चलानन्द सरस्वती । भारतका यी जगत्गुरु १ जेठदेखि दसदिने

आयोजना प्रमुखलाई कुलमानको निर्देशन– महिना दिनभित्र उपत्यका छाड्नू

बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका खबर आजको  छ ।

गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई पक्राउ

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई शनिबार पक्राउ गरेको छ । तुदी रमण निर्माण सेवाका साइट म्यानेजर रविराज पन्त,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com