Author: हरिकृष्ण पन्थी (युरोप)

जून १ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवाबारे स्थलगत ताजा अपडेट

जून १ तारिख बिहान ९ बजेतिर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला पर्दा निधन भइ सकेका मोरङ इटहरा स्थायी घर भइ हाल सेतुवाल पोर्तुगलमा बस्दै आएका अन्दाजी २२ बर्षिय ….जीवी कार्कीको

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन हुने

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत भोलि आइतबार हुने अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत

ठूलो पार्टी बनाउन मात्रै एक भएका होइनौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो पार्टी बनाउनकै लागि मात्र पार्टी एकता नगरेको बताउनु भएको छ । नेपाली जनतालाई खुसी तुत्याउन र राष्ट्रलाई समृद्ध तथा विकसीत बनाउन

विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध

सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले

गोरे र खत्रीको एउटै कारागार बास: भुईंतलामा गोरे, माथिल्लोमा एसएसपी खत्री

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी श्यामबहादुर खत्रीले जेल स्थानान्तरणको निवेदन दिएका छन्। उनको निवेदन उपर सबै

रुसी हतियार ल्याएमा कतारविरूद्ध सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ ।   रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले

सिटामोल लिन ५ घन्टा पैदल हिड्न बाध्य

दुर्गाथली गाउँपालिकाको चुवाबन र छविस पाथिभेरा गाउँपालिकाको बुड्खोरीका बासिन्दा सिटामोल लिन ५ घन्टा पैदल हिड्न बाध्य छन् । गाउँमा स्वास्थ्य इकाई नहुदा सिटामोल कै लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता भएको

तीनै तहमा गरी १ लाख ११ हजार कर्मचारी चाहिने

संघीय संरचनाअनुुसार तीन तहको सरकार चलाउन १ लाख ११ हजार कर्मचारी आवश्यक पर्ने निश्चित भएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका

वरीयता तोक्ने अधिकार कसैसँग नभएको भन्दै आफू दोस्रो वरीयतामै रहेको जिकिर-झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको प्रष्ट पारेका छन् । चीनमा भएको कार्ल मार्क्स सम्मेलनमा

वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र

नेपाल वायुसेवा निगमको विमान दिल्लीमा बिग्रिँदा यात्रु अलपत्र परेका छन् । निगमको फ्लाइट आरए-२१८ शुक्रबार साँझ बिग्रिँदा यात्रुले सास्ती पाएका हुन् । निगमको विमान शुक्रबार साँझ ७ः४० मा उड्ने सेड्युल

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com