Author: हरिकृष्ण पन्थी (युरोप)

अप्ठयारोमा धुर्मुस : अस्पतालले पैसा पनि नदिने, सहयोग रकम पनि मन्त्रीले रोक्ने

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाइ अभियानमा लागिपरेका छन् । नेपालकै जेठो अस्पताल वीर अस्पतालको रङ-रोगनसहित सरसफाइ अभियानमा लागेका धुर्मुस अप्ठयारोमा परेको बताउछन् ।

नेपालीकै कुटपिटबाट मलेसियामा नेपाली युवककाे मृत्यु

रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको

स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध, यात्रु अलपत्र

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि

कम्प्युटर चलाउन नजान्ने सचिवका कारण सेवाग्राही प्रभावित

मुलुकमै पहिलो पटक कम्प्युटर प्रणालीबाट सेवाग्राहीलाई सेवा दिने ठाउँमा कम्प्युटर चलाउन नजान्ने सचिव सरुवा भएर आएपछि धरान–६ पाचकन्या (साविक पाचकन्या गाविस) वडा समितिको कार्यालयको कामकाज ठप्प भएको छ । धरानमा

विश्वकप फुटबलका लागि रसियामा १२ रंगशाला तयार

विश्वकप फुटबलको लागि रुसले १२ वटा रंगशाला तयार पारेको छ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको हो। यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालनको लागि

सांसदलाई ४ करोड: एक्लै खर्चन नपाउँदा आक्रोश

स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याएको ४ करोड बजेट ‘एक्लैको तजबिजले खर्च गर्न’ नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरू आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड

मन्त्री छान्ने जिम्मा यादवलाई

संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्री र नेकपासँगको छलफलबाट मन्त्रालय टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । तीन दिनअघि फोरम र नेकपाबीच दुईबुँदे सहमति भएको थियो । सहमति भएको तीन

अब कहाँ उड्छ निगमको वाइडबडी ?

नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

अविरल वर्षाका कारण सुर्खेत जलमग्न

अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेको खबर छ । समाचारका अनुसार वर्षाका कारण ४० भन्दाबढी पसलमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com