अमेरिकामा विद्यार्थी भिसामा आउन लागेका नेपाली विद्यार्थी रमेश (पीडितको अनुरोधमा नाम परिवर्तन) लाई अबुधाबीको विमानस्थलबाटै फिर्ता पठाइएपछि उनलाई कुन आधारमा नेपाल फिर्ता पठाइएको हो भन्नेबारे चर्चा सुरु भएको छ ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे हुनेहरुमाथि निशाना सुरु गरेको छ । जसमध्ये आर्थिक बर्ष २०१७ मा ओभरस्टे हुने १२४९ जना नेपालीहरु समेत रहेका छन्
अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले
अमेरिकी सरकारले बिहिबारदेखि लागु हुनेगरी अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिबारे नयाँ नियम लागु गरेको छ । ३० दिनसम्म मागिएको सार्वजनिक प्रतिकृयापछि युएससीआईएसले अन्तिम निर्देशिका जारी गरेको हो । अगस्त
दुईबर्षको अवधिमा १५ सय १७ जना नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विगत तीनबर्षदेखि अमेरिकामा गैरआप्रवासी भिसामा आएर
पासाङ अमेरिकाको न्युयोर्क निवासी गीतकार हुन् । पेशाले हेयर डिजाइनर बनेपनि उनमा गीत संगीतप्रतिको रुची बाल्यकालदेखि नै थियो । बाल्यकालमा मनमष्तिकमा छाप परेका कतिपय घटनालाई उनले अहिले गीतमा उतारिरहेका छन्
अबदेखि विद्यार्थी भिसाको उल्लंघन गरेको भेटिएको मिति नभई उल्लंघन गरेको मितिलाई नै गैरकानुनी उपस्थीति गणना गरिने भनिएको छ । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि ? गैरकानुनी उपस्थीति र भिसाको उल्लंघनलाई
अमेरिकी सरकारले ल्याउँदै गरेको नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ
अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल हुन थालेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग
अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप
KHASOKHAS