Author: किशोर पन्थी

१४९ नेपालीलाई अमेरिकाबाट डिपोर्ट अर्डर

– किशोर पन्थी नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको सुविधा प्रदान गरेपछि अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीको संख्या ह्वात्तै घटेपनि अहिले पनि यो संख्यामा

अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी

रमेश श्रेष्ठ, कानुन व्यवसायी अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ? अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ । अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला । अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले पनि भर्न सकिन्छ । अमेरिकी डिभी लोटरी

ह्वात्तै घट्यो नेपालीले पाएको अमेरिकी भिसादर

नेपालीहरुले पाएको अमेरिकी भिसाको दर ह्वात्तै घटेको छ । अगस्त महिनाको तुलनामा सेप्टेम्बरमा नेपालीहरुले अमेरिकाको गैरआप्रवासी भिसा निकै कम संख्यामा प्राप्त गरेका छन् । अगस्त महिनामा २२९८ जना नेपालीहरुले विभिन्न

अमेरिकामा शरणार्थी कार्यक्रम फुकुवा, परिक्षण कडा गर्ने नयाँ मापदण्ड

अमेरिकाले कुनै पनि व्यक्तिलाई शरणार्थीको मान्यता दिनुअगाडि सुरक्षा र पृष्ठभूमी जाँचमा थप कडाई गर्ने भएको छ । १२० दिनको अस्थायी प्रतिबन्ध समाप्त हुनु अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ वटा

अक्टोबर १८ देखि अमेरिकाले किन चेक गर्दैछ आप्रवासीका सामाजिक सञ्जाल ?

-किशोर पन्थी अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन गरेर राख्ने नयाँ नीति ल्याएको छ । अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेकाहरु र

न्युयोर्कमा मन्दिर बनाउन महापुराण, १० लाख डलर संकलनको लक्ष्य

  सन् २०१० मा न्युयोर्कमा भब्य महापुराणको आयोजना गरेको थियो, रिजउड नेपाली समाजले । महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली अघिल्लो महिनाको तुलनामा चारगुणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । अघिल्लो महिनाको तुलनामा अमेरिकाको विद्यार्थी भिसा पाउने

१५ हजारलाई अमेरिकी नागरिकता दिइदै , ३० हजार नेपालीले पाइसके

अबको तीनदिनपछि अमेरिकाको २ सय ४१ औं जन्मदिन हो । अमेरिकामा फोर्थ जुलाईलाई स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । अमेरिकाको जन्मदिनको अवशरमा अमेरिकी सरकारको युएससीआईएसले १५ हजार आप्रवासीहरुलाई नागरिकता प्रदान गर्ने

नेपाल मानव र यौन तस्करीको श्रोत, ट्रान्जिट र गन्तब्य : अमेरिका

किशोर पन्थी अमेरिकी सरकारले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com