– किशोर पन्थी ‘बाइडेन राष्ट्रपति भएपछि त हामीलाई पनि छाड्ला कि ? डिपोर्टेशन अफिसरले पनि कोही स्पोन्सर भएमा वा केही कागजात भएमा पेश गर्नु भनेको छ ।’ जो बाइडेनले राष्ट्रपतिका
– किशोर पन्थी अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपय नेपालीहरुले भ्याक्सिनका दुईवटै डोजहरु प्राप्त गरिसकेका
झण्डै ११ दिन अगाडि न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाह अहिलेसम्म पनि भेटिएका छैनन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएपनि अहिलेसम्म उनको बारेमा कुनै विवरण प्राप्त भएको
– किशोर पन्थी ‘नमस्ते । टासिदेलेक । हामीले स्थीति राम्रो भएर इन्डोर डाइनिङ संचालन नहुँदासम्मका लागि सबै सेवाहरु अस्थायी रुपमा बन्द गरेका छौं । हामी छिट्टै फर्कने प्रतिवद्धता व्यक्त गर्दछौं
❒ अमेरिकामा एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या १० हजार नाघ्यो, अदालत र युएससीआईएसबाट एसाइलम स्वीकृत हुने कुल संख्या लगभग बराबर ❒ अहिलेसम्म अमेरिकामा अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु ५ हजारको हाराहारीमा,
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च अन्त्यसम्म लगाएको आप्रवासन रोकबारे बाइडेन प्रशासन मौन रहेको छ । ट्रम्पले लगाएको महामारी सम्बन्धित उक्त आप्रवासन रोक हटाउने बाइडेन प्रशासनको योजना भए नभएकोबारे संचारकर्मीहरुको जिज्ञासामा
अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा जारी गरिएका भिसाको संख्या सार्वजनिक गरिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अमेरिकी दूतावास काठमाडौंबाट डिसेम्बरमा ९१५ जनालाई आप्रवासी र गैर आप्रवासी
अमेरिकाका अध्यागमन अधिकारीहरुले एकसय दिनको देशनिकाला स्थगन कार्यान्वयन सुरु गरेका छन् । आजदेखि लागु हुने गरी बाइडेन प्रशासनले एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयनमा रोक लगाउने नीति ल्याएको
आज कार्यभार सम्हालेको तेश्रो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले फुड स्ट्याम्पको सुविधा बढाउने र तलबबृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
फेब्रुअरीका लागि अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार फेब्रुअरीमा ३९५० र मार्चमा ४२ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुको भिसा करेन्ट रहेको
KHASOKHAS