Author: किशोर पन्थी

रक्षामन्त्रीमा लोयड अस्टिनको नाम सिनेटबाट स्वीकृत, पहिलो अश्वेत रक्षामन्त्री

अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको छ । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् । अस्टिन

बाइडेन बिलका १२ प्रावधान : कागजपत्रविहिनलाई ग्रिनकार्ड, डिभीको संख्या बृद्धि, एसाइलम डेडलाइन समाप्ती

❒  बिल पारित भएमा सन् २०२१ को जनवरी १ भन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनले अस्थायी स्टाटसका लागि आवेदन दिन पाउने, टीपीएस, डाका लगायतले समेटेकाहरु भने तत्कालै ग्रिनकार्ड आवेदन दिन योग्य

अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन

– किशोर पन्थी अमेरिकाको संसदमा सहमति जुटेको राहत प्याकेज र खर्च विधयेकमा नेपालका लागि समेत बजेट छुट्याइएको छ । नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर

एसाइलम पेन्डिङ हुने र टीपीएस हुनेले यस्तो अवस्थामा डिभीबाट ग्रिनकार्ड पाउनसक्ने

– किशोर पन्थी २०२२ का लागि डिभी लोटरी भर्ने म्याद नोभेम्बर १० सम्ममात्र बाँकी रहेको छ । तर अमेरिकामा भएका कस्ता व्यक्तिले डिभी लोटरी प्राप्त गरेर ग्रिनकार्ड प्राप्त गर्नसक्छन् भन्ने

एक्सक्लुसिभ : आर्थिक बर्ष २०२० मा अमेरिकाबाट १७६ नेपालीलाई देशनिकालाको आदेश

– किशोर पन्थी आर्थिक बर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा

एक्सक्लुसिभ: अदालतको आदेशपछि सेप्टेम्बरमामात्र ४०४ डिभी विजेता नेपालीले पाए भिसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा मात्र ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा नेपाली, चालकको संख्या उल्लेख्य

– किशोर पन्थी कोरोना महामारीपछि न्युयोर्कमा बेरोजगारी विमा रकम लिने टप ९ एसियनमा प्रतिशतका हिसाबले नेपाली अमेरिकनहरु समेत परेका छन् । न्युयोर्कमा कोरोनाको महामारीले काम गुमाएर बेरोजगारी विमा रकमका लागि

‘रुघाखोकी जस्तै ठानेको थिएँ तर होइन रहेछ’ : ५ दिन बाल्टिमोरको अस्पताल भर्ना भएका कार्की

– किशोर पन्थी ‘कोरोना भाइरस कमजोर र सामान्य भाइरस भनेर गरिएको प्रचार मैले पनि सुनेको थिएँ । मैले पनि आफूलाई संक्रमण नहुँदासम्म त्यो कुरा विश्वास गरेको थिएँ । तर जब

न्युयोर्कमा कोरोना जीतेका नेपालीको दुखेसो – ‘कोरोनालाई जीतेपनि समाजमा एड्जस्ट हुन गाह्रो’

– किशोर पन्थी मार्चको अन्तिम सातादेखि अप्रिलभरमा अमेरिकाको न्युयोर्कमा कैयन नेपालीहरु संक्रमित भए । झण्डै आधादर्जन नेपालीहरुले कोरोनालाई जीत्न सकेनन् । तर दर्जनौं नेपालीहरुले कोरोनालाई पराजित गरे । कतिपयले घरमै

‘आप्रवासन रोकमा डिभी भिसा आवेदकलाई छुट दिइएको छैन’:अमेरिकी विदेश मन्त्रालयका अधिकारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरसम्म लगाएको आप्रवासन रोकमा डाइभर्सिटी भिसाका आवेदकलाई कुनै छुट नदिइएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले खसोखासलाई बताएका छन् । सन् २०२० को डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com