Author: किशोर पन्थी

मानव तस्करीबिरुद्ध नेपाल सरकारले गतबर्षको तुलनामा प्रयास बढाएको अमेरिकी रिपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले गतबर्षको तुलनामा मानवतस्करीबिरुद्ध प्रयास बढाएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज एक कार्यक्रमका बीच वासिंटन

सजिलो छैन नेपाल एयरलाइन्स अमेरिका आउन

– किशोर पन्थी केही दिन अगाडि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपालीहरु ल्याउने सम्बन्धमा एउटा तालिका निकाल्यो । यो तालिका परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा रहेका दूतावास

भिसा बुलेटिन : विभिन्न श्रेणीका ग्रिनकार्डबारे जान्नैपर्ने ४ कुरा, महामारीमा पनि आवेदन दिन पाइने

अहिले विश्वभर कोरोनाको महामारी छ, जसका कारण अमेरिकी सरकारको युएससीआईएसले व्यक्ति उपस्थीत हुनुपर्ने अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु स्थगित गरेको छ । अमेरिकी सरकारले अमेरिकाबाहिरबाट जुन २३ सम्मका लागि आप्रवासी भिसा जारी

भिसा बुलेटिन : जुन र जुलाईका लागि डिभी विजेता नेपालीको १३ हजार ५ सय सम्म केसनम्बर करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाका लागि भिसा बुलेटिन सार्वजनिक गरेको छ । भिसा बुलेटिन अनुशार जुन र जुलाई महिनाका लागि नेपाली डिभी विजेताहरुको केस नम्बर

अप्रिलमा ८ जना नेपाली डिभी विजेतालाई अमेरिकाको भिसा, नयाँ नतिजा जुन ६ मा

अप्रिलमा ८ जना डिभी विजेता नेपालीले अमेरिकाको भिसा पाएका छन् । कोरोनाको महामारीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावास बन्द रहेपनि अप्रिलमा ८ जना प्राथमिक नेपाली डिभी विजेताले अमेरिकाको भिसा पाएको

अमेरिकामा ११ दिनमा कोरोना संक्रमण निको हुने औषधी प्रयोगका लागि स्वीकृति प्रदान

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको छ । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु

भिसा पाइसकेका सयौं डिभी विजेता नेपालमै अड्कीए, २६ सय बढीको भिसा अनिश्चित

अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका

‘ठीक टाइममा अस्पताल गएकाले बाँचेर फर्केर आएँ’ : न्युयोर्कका नेपाली डाक्टर विनोद शाह

– किशोर पन्थी झण्डै २० बर्षदेखि अमेरिकाको न्युयोर्कमा मेडिकल फिल्डमा खटिरहेका धनुषाको भुतही पटेर्वाका ५८ बर्षीय डाक्टर विनोद शाहलाई अहिलेसम्म यति धेरै सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना हुनुपरेको थिएन ।

‘कोरोनासँगको युद्ध जित्दा पुनर्जन्म पाएजस्तो लाग्यो’ : अमेरिकी सेनामा आवद्ध नेपाली युवा

– किशोर पन्थी स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन । अमेरिकी

पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा आइसमै अन्यौल

अमेरिकामा पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा के गर्ने भन्ने सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमै अन्यौल उत्पन्न भएको छ । अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com