Author: खसोखास रिपोर्टर

आईसीसी विश्वकप क्रिकेट लिग- २ : नेपालविरुद्ध क्यानडाको १०० रन पुरा

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालविरुद्ध क्यानडाले १०० रन पुरा गरेको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले २९.२ ओभरमा १०० रन पुरा

आईसीसी विश्वकप क्रिकेट लिग- २ : २० ओभरमा नेपालविरुद्ध क्यानडाले बनायो ६५ रन

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडाले नेपालविरुद्ध २० ओभरमा ६५ रन बनाएको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले २० ओभरमा ६५ रन

‘काफ्ले बा’को घुमन्ते व्यापार

बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार

कतार हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेपछि…

विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह- सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्नुस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफुले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ । यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका

अमेरिकाको नयाँ राष्ट्रपतिमा कमला ह्यारिस कि डोनाल्ड ट्रम्प ? सर्वेक्षणमा को अगाडि ?

आगामी नोभेम्बर ५ मा अमेरिकाका मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्न मतदानमा भाग लिँदैछन् । यसपालि वर्तमान राष्ट्रपति जो बाइडेनले चुनावी दौडबाट पछि हटेपछि उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा उत्रिएकी छन्

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसंघको चिन्ता

गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएकोे वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ । आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने

१५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने बेलायती प्रधानमन्त्री स्टारमरको घोषणा

बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने हुनुभएको छ । स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट झण्डै २५ सय नेपालीले लिए सेवा

पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com