Author: खसोखास रिपोर्टर

८ महिनामा रूसी सेनामा दुई लाख ८० हजार भर्ती

रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताउनुभएको छ । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले

एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु ३ दिनपछि भेटिए

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन् । आफ्नी माताको साथमा गोसाइँकुण्डबाट फर्कने

भारतको ओडिशामा चट्याङ लागेर १० जनाको मृत्यु

भारतको ओडिशामा चट्याङ लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार राज्यका धेरै ठाउँमा भारी वर्षा भएको थियो। यस अवधिमा छ जिल्लामा चट्याङ लागेर कम्तीमा

रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) को अध्यक्षमा डा. कपिल गौतम

रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) को अध्यक्ष पदमा डा. कपिल गौतम निर्विरोध निर्वाचित भएका छन् । रानको २०८० को कार्यकारी समितिको निर्वाचनमा डा. गौतम नेतृत्वको प्यानल नै निर्विरोध निर्वाचित भएको

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, भारतको अर्को खेल नेपालसँग

श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कप भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा २६६ रन बनाएको थियो । वर्षाका कारण पाकिस्तानको इनिङ्सको

बालेनको चेतावनी – सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार राती सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति मार्फत प्रमुख साहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् ।

भारतको इनिङ्सपछि क्यान्डीमा वर्षा, खेल रद्ध भए के हुन्छ ?

श्रीलंकाको क्यान्डीमा जारी एसिया कप क्रिकेटको तेस्रो खेलमा भारत र पाकिस्तानबीचको खेलमा वर्षाले पुनः अवरोध सिर्जना गराएको छ । भारतको इनिङ्स सकिएपछि खेलमा फेरि वर्षाले हस्तक्षेप गरेको हो । अहिलेसम्म

एसिया कप : भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

एसिया कपमा भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ । पूरै भारतीय टोली ४८.५ ओभरमा २६६ रन बनाएर आउट भयो। टस जितेर पहिले ब्याटिङ रोजेको टिम इन्डियाको सुरुवात

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com