Author: खसोखास रिपोर्टर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाकिस्तानका

पाल्पामा पहिरोले स्कारपियो च्यापिँदा तीन जनाको मृत्यु (अपडेट)

गुल्मीबाट बुटवल जाँदै गरेको स्कारपियो पाल्पामा पहिरोले च्यापिँदा तीन जनाको मृत्यु भएको छ । गुल्मीको सदरमुका तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कारपियो बुधबार पाल्पाको रिब्दीकोट गाउँपालिका

गुल्मीबाट बुटवल जाँदै गरेको स्कारपियो पाल्पाको जार्तेमा पहिरोले च्यापियो

गुल्मीबाट बुटवल जाँदै गरेको स्कारपियो पाल्पामा पहिरोले च्यापिएको छ । गुल्मीको सदरमुका तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कारपियो बुधबार पाल्पाको रिब्दीकोट गाउँपालिका २ जार्तेमा पहिरोमा पुरिएको

एसिया कप क्रिकेट : आज पहिलो वरीयताको पाकिस्तानसँग भिड्दै नेपाल

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाल आज घरेलु टोली पाकिस्तानसित भिड्दैँ छ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ । नेपाली क्रिकेट

एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा, आजदेखि ५०० मिलियन डलरको सम्झौता कार्यान्वयन

संयुक्त राज्य अमेरिकीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल भ्रमणमा आइपुग्नुभएको छ । नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल

विश्वमै पहिलोपटक मानव मस्तिष्कमा ८ सेन्टिमिटर लामो कीरा भेटियो

अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन् । यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा रिहा गर्न इस्लामाबाद उच्च अदालतको आदेश

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन० नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली

एसिया कप क्रिकेट : नेपाल बुधबार पाकिस्तानसँग भिड्ने

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com