Author: खसोखास रिपोर्टर

विमान दुर्घटनामा वागनर प्रमुख प्रिगोजिनसहित ज्यान गुमाउने अन्य ९ जना को हुन् ?

मस्कोको उत्तर-पश्चिममा भएको विमान दुर्घटनामा वागनरको सेना प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ। उक्त विमानमा सात यात्रुसहित तीनजना चालक दलका सदस्य थिए र सबैको मृत्यु भएको थियो । सबै शव

रुसमा भएको विमान दुर्घटनामा वागनर समूहका प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु

रुसको संघीय यातायात एजेन्सीले विमान दुर्घटनामा ज्यान गुमाउनेको सूचीमा येभगेनी प्रिगोजिनको नाम पनि समावेश गरेको छ । प्रिगोजिन बाहेक अन्य छ जना यात्रु र तीन जना चालक दलका सदस्यको नाम

पुटिनविरुद्ध विद्रोह गर्ने वागनर प्रमुख येभगेनी प्रिगोजिनको विमान रुसमा दुर्घटनाग्रस्त

रुस विरुद्धको असफल विद्रोहको नेतृत्व गर्ने वागनर प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ । उक्त विमानमा ३ जना चालक दलका सदस्य सहित १० जना सवार थिए ।

चन्द्रयान- ३ मिसनको विक्रम ल्यान्डरबाट कहिले निस्कन्छ प्रज्ञान रोभर ? लक्ष्य के छ ?

भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ । चन्द्रमामा

चन्द्रयान-३ को सफलतापछि मोदीले भने- ‘यो क्षण १४० करोड धड्कनको शक्तिको हो’

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरणपछि भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरणपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) का प्रमुख एस. सोमनाथले अभियान सफल भएको घोषणा

चन्द्रयान- ३ चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रच्यो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट

चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बन्ने प्रतीक्षामा भारत

भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचनाको प्रतीक्षामा छ । आज भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्ने विश्वास भारतीय वैज्ञानिकले गरेका छन् । चन्द्रयान–३

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा

धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडाँैबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको

धादिङको तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ  (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com