Author: खसोखास रिपोर्टर

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन पाँच-छ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार

७ बालबालिकाको हत्याको अभियोगमा बेलायती सिरियल किलर नर्सलाई आजीवन कारावास

बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात बालबालिकाको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू “वास्तवमै

इटाली पठाइदिने भनी लिबिया पुर्याइएका १७ भारतीय युवा स्वदेश फिर्ता

ट्युनिसियास्थित भारतीय दूतावासले लिवियामा थुनामा रहेका पञ्जाब र हरियाणाका १७ जना भारतीयलाई सकुशल स्वदेश फर्काएको जनाएको छ । ट्युनिसियास्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत दिइएको जानकारीमा भनिएको

मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो । श्रेष्ठले

मेक्सिकोको सर्वोच्च शिखर ‘पिको डे ओरिजाबा’ आरोहण गर्ने क्रममा दुर्घटना, ४ जनाको मृत्यु

मेक्सिकोको सर्वोच्च शिखर पिको डे ओरिजाबा आरोहण गर्ने क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देशको सबैभन्दा अग्लो हिमाल पिको डे ओरिजाबा आरोहण गर्ने क्रममा भएको दुर्घटनामा चार

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर

नेपालमा पहिलो पटक ‘सर्प महोत्सव’ : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई

आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com