Author: खसोखास रिपोर्टर

बङ्गलादेशीलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका ७ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बङ्गलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका

रुसी आक्रमणमा परी युक्रेनमा २३ दिनकी बालिकासहित ६ जनाको मृत्यु

दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताउनुभएको छ ।

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका

अमेरिकाको हवाई टापुको जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ८०, अझै बढ्ने अनुमान

अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । सयौं मानिस अझै सम्पर्कमा नआएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

“पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी

यस्तो छ विदेशबाट नेपाल फर्कदा ल्याउन पाइने सुन, मोबाइल र टेलिभिजनबारे पछिल्लो प्रावधान

के तपाईँ विदेशबाट स्वदेश फर्कदैँ हुनुहुन्छ ? स्वेदश फर्कदाँ आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन् र के-कस्ता

बाढी, पहिरो वा डुबानको जोखिममा ५ पूर्वतयारी, यी हुन् अत्यावश्यक फोन नम्बर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म नेपालका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ । सोमबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवारुल हक कक्कड

बलुचिस्तान अवामी पार्टीका सिनेटर अनवरुल हक कक्कड पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा निवर्तमान विपक्षी नेता राजा रियाजले यो महत्वपूर्ण पदका लागि अन्वारुल

१२ औं अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा हात्तीलाई खीर, केकसहितको वनभोज

बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com