Author: खसोखास रिपोर्टर

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला

म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् । ती ४९ संदिग्धहरू

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका- २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला

अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो, लहेना सहर नराम्ररी प्रभावित

अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । यो आगलागीको चपेटामा ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । सयौं मानिस बेपत्ता

नेपालमा अझै तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

मलेसियाका लागि नेपाली राजदूतसँग कामदारले भोग्नुपरेका समस्या समाधानबारे छलफल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुले मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा पदाधिकारीहरु मलेसियामा रहेको समयमा शुक्रबार नेपाली राजदूत पौडेलसँग भेटघाट

सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौँले शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ । न्यायाधीश डण्डपाणि शर्माको इजलासले

भारतको दिल्लीका विद्यालयहरूमा मोबाइल/फोनको प्रयोगमा प्रतिबन्ध

दिल्ली सरकारले आफ्ना विद्यालयहरूमा मोबाइल/फोनको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। दिल्ली विद्यालय शिक्षा नियम, १९७३ को नियम ४३ अन्तर्गत दिल्ली सरकारको शिक्षा निदेशालयले बिहीबार जारी गरेको सल्लाहमा सरकारी मात्र

श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले

नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख नतिरेपछि सिम्रिक एयरका सबै उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com