मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्रिर्या गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप
के तपाइँ विदेश जाँदै हुनुहुन्छ ? त्यो हो भने नेपाल टेलिकमले आफ्नो पोस्टपेड/प्रिपेड मोबाइलमा रोमिङ्ग सेवालाई थप सहज बनाएको छ। नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड मोबाइलमा पनि अब अनलाइनमार्फत वा युएसएसडी कोडबाट
संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आफूहरु चिन्तित भएको बताएका छन् । उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत
एलोन मस्कले ट्विटर (हाल एक्स) कमाण्ड सम्हालेदेखि ठूला–साना परिवर्तनहरू गर्दै आएका छन्। महिना अघि एलोन मस्कले निः शुल्क ब्लू टिक हटाएका थिए । मस्कले सशुल्क प्रमाणीकरण सुविधा सुरु गरेपछि ट्विटरले
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा पक्राउ गरी सजाय सुनाइएपछि उच्च सुरक्षाको अट्टक जेलमा खुल्ला शौचालयसहितको कक्षमा राखिएको छ। खानका वकिल नईम हैदर पन्जोथाले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का ७० वर्षीय अध्यक्षलाई
‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको
KHASOKHAS