Author: खसोखास रिपोर्टर

तीन देशको भ्रमण गरेको दुई हप्ता नबित्दै माधव नेपालको यूरोप यात्रा

सरकारमा सहभागी भएपनि नेकपा एकीकृत समाजवादीका अगाडि गम्भिर चुनौतिहरु देखिएका छन् । अध्यक्ष माधवकुमार नेपालले सहकर्मीहरु कै साथ गुमाउँदै गइरहेका छन् । आफ्नै सहकर्मी पार्टीका सम्मानित नेता झलनाथ खनालले फरक

साउनको चौथो सोमबार पशुपतिमा एक लाखभन्दा बढी भक्तजनले गरे पूजा, आराधना

सौरमासअनुसार साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् ।

भारतीय लोक सभा सचिवालयद्वारा राहुल गान्धीको सांसद सदस्यता पुन: बहाली

‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ अगस्ट ४)

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा

अमेरिकामा रहेका ताप्लेजुङबासीको विशेष सहयोगबाट तोक्पेगोलामा गुम्बा निर्माण

विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल किन घट्यो ?

पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट

विद्युतीय कारोबार गर्ने गुगलसहित ६ विदेशी कम्पनीले तिरे कर, १० करोड राजस्व सङ्कलन

विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब

युक्रेनी महिला सैनिकहरूले युद्ध बाहेक के-कस्ता चुनौतीहरू सामना गरिरहेका छन् ?

युक्रेनका महिलाहरु रुस विरुद्धको युद्धमा सैनिकको रुपमा सेनामा सामेल भइरहेका छन् । यस्ता महिलाको संख्या ठूलो छ । बीबीसीले फ्रन्टलाइनमा रहेका ५ हजार महिला सैनिकमध्ये तीनजनासँग कुरा गरेको छ, जो

भारतमा कार दुर्घटनामा एकैपरिवारका चारसहित ६ जनाको निधन भएपछि नेपालगञ्जवासी शोकमग्न

एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट, लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com