Author: खसोखास रिपोर्टर

मोदी उपनाम मानहानि मुद्दा : सर्वोच्च अदालतले राहुल गान्धीको सजाय रोक्यो

मोदी उपनाम मानहानि मुद्दामा राहुल गान्धीको याचिकामा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो। बीबीसीका अनुसार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ । सर्वोच्च अदालतले पर्याप्त कारण र आधारबिना

गाउँघरबाट लोप हुँदै पानीघट्ट

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ । उहाँ मात्र नभएर सिदिङ गाउँका

वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै फूलखेतीमा रमाउँदै लोकेन्द्र, आम्दानी पनि मनग्य

दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ । “फूलखेतीबाट हुने आम्दानी

मन ठूलो भएकी ‘पियारी आमा’

खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब

चीनद्वारा फेंग्युन- ३ स्याटेलाइट प्रक्षेपण

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ : ४७ मा (बेइजिङ समय)

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र श्रीमती सोफीबीच सम्बन्धबिच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले सम्बन्धबिच्छेदको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए । सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो

विद्यार्थीको गुनासो- खोलाको पानी कक्षाभित्र आएर कोठा जलमग्न हुन्छ, हामी कहाँ बसेर पढ्ने ?

कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका- २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने

तनाव नबढाउन रुसी राष्ट्रपतिलाई टर्कीका राष्ट्रपतिको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ । युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com