नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको
शान्त, शालिन र अनुशासित सीता दाहाल प्रत्यक्ष राजनीतिमा नदेखिएपनि श्रीमान् पुष्पकमल दाहाललाई माध्यमिक विद्यालयको शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ दिईन् । सीता दाहालको जन्म वि.सं. २०११ साल असार २१ गते
नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनी लामो समयदेखि दुर्लभ
एकल महिलाले जीवन यापनका लागि सामाजिक रुपमा गर्नु परेको कष्टपूर्ण यात्रालाई चित्रण गरिएको चलचित्र बगान यही असार २९ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी
फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार
मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ६ जनाकै शव
सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १०
कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप
“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ
KHASOKHAS